अनुमती मागेरै रोए प्रअ महर्जन
ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो । केही बेरमै मञ्चमा अतिथिहरूको लस्कर देखियो । माहोल रोमाञ्चक बन्दै थियो । कार्यक्रम सुरु भयो । मञ्च अगाडि सयौँ...बाँकी
ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो । केही बेरमै मञ्चमा अतिथिहरूको लस्कर देखियो । माहोल रोमाञ्चक बन्दै थियो । कार्यक्रम सुरु भयो । मञ्च अगाडि सयौँ...बाँकी
भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल बिज्ञापन संघ(आन)को अध्ययन भ्रमण गराएको छ । बागीश्वरी कलेजले बिहीबार पत्रकारिता तथा आम संचार अध्ययनरत विद्यार्थीहरुलाई विज्ञापन उत्पादन, विज्ञापन निर्माण...बाँकी
नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट अभियान शुरु भएको हो । सरकारले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरेर नियमित विद्यालय पठाउन अनुरोध गरेको छ ।...बाँकी
सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् । सूर्यविनायकका एक दर्जन संस्थागत विद्यालयका संचालकले सो विद्यालय तत्काल बन्द गर्न माग गरेका हुन् । बिहीबार रफत सञ्चार क्लबमा आयोजित...बाँकी
शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ भक्तपुरको मध्यपुर थिमी-३ बस्दै आएका डा लम्साललाई मन्त्री परिषद बैठकले सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी उर्जा,...बाँकी
भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भईरहेको छ । परीक्षा बिहान ८ बजेबाट शुरु भएको हो । भक्तपुरमा ६ हजार ७५ परीक्षार्थी...बाँकी
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा...बाँकी
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुवाकोट नगरकै व्यवस्थित शहर भएको बताएका छन् । द्रुत शहरीकरण र सुविधाका कारण वडा नम्बर २ स्थित दुवाकोट अन्य वडाको तुलनामा अगाडी रहेको उनको भनाइ छ । सोमबार दुवाकोटमोडस्थित मित्रश्री...बाँकी
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका छैनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका...बाँकी
सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको छ । कर्मचारीहरु दिनहुँ धर्नामा बसेका छन् तर, व्यवस्थापनले भने वार्ताको कुनै पहल सम्म गरेको छैन । नेपाल राष्ट्रिय कर्मचारी...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गरेकी छन् । भक्तपुर...