News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    सिंहदरवार सुरक्षामा डिएसपी घिमिरे

    नेपाल प्रहरीका दुई जना डिएसपीको सरुवा भएको छ । डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा भएको हो । प्रहरीले मुख्यालयले डिएसपी दिनेश घिमिरेलाई सिंहदरवार सुरक्षाको जिम्मा दिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय...बाँकी

    दुर्घटनाको समाचार प्रशारण गरेर रिपोर्टिङमा गएका पत्रकार विष्टले आफ्नै बुवाको शव देखेपछि…

    बैतडी, २३ चैत २०८० । बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रबार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगेलगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा...बाँकी

    गठ्ठाघरस्थित आफ्नै निवासमा अचेत फेला परेका अर्यालको निधन

    भक्तपुरको मध्यपुर थिमि -३ गठ्ठाघर सागबारीस्थित आफ्नै निवासमा अचेत फेला परेका एक व्यक्तिको निधन भएको छ । साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा एक्लै बस्दै आएका वर्ष ६७ को हरिप्रसाद अर्यालको निधन भएको हो...बाँकी

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...बाँकी

    ललितपुरमा ग्याङ फाइट, २ जनाको ज्यान गयो, १८ पक्राउ

    ललितपुरमा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट गरी २ जनाको हत्या गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको हो । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलाहिटी...बाँकी

    १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्नपर्ने विश्वकै ठूलो धार्मिक पदयात्रा ‘मिथिला परिक्रमा’

    पुरन साह, जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...बाँकी

    अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

    काठमाडौं, ९ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ । गृह मन्त्रालयले विहिबार...बाँकी

    न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई...बाँकी

    सन्त समागमका लागि सल्लाघारीमा १५ हजार बढीको आश्रय

    संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा...बाँकी

    खैरोहिरोईन बिक्रेता रहेको आरोपमा पनौतीबाट मानिस पक्राउ

    खैरोहिरोईन जस्तो देखिने पदार्थ सहित पनौतीबाट एक मानिस पक्राउ परेका छन् । उनी लागू औषध  खैरोहिरोईन कारोबारी भएको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नकुलप्रसाद तिमिल्सिना रहेका छन् ।लागूऔषध ब्यूरोमा लागु औषध खैरो हेरोईन...बाँकी