News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, मुख्य समाचार, समाज

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल...बाँकी

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई ब्यासीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ बर्ष...बाँकी

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन जान केन्द्रीय सरकारसँग माग गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित गोकर्णमा आइतवार बसेको बैठकले हाल प्रचलित...बाँकी

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला इन्चार्जसहितको प्रतिनिधि टोलीले नदी किनाराको...बाँकी

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७ गुण्डुमा रहेको तिथली नगरकोटी धिमेवाजा खल: समितला उनले आर्थिक सहयोग गरेका हुन् । शनिबार एक समारोह बीच उनले समितिका संयोजक...बाँकी

    धुलिखेल-खावामा दुईदिन मालवाहक सवारी नचलाउन सडक डिभिजन भक्तपुरको सूचना

    धुलिखेल-खावा सडक खण्डमा दुई दिन मालवाहक गाडी नचलाउन सडक डिभिजन भक्तपुरले सूचना जारी गरेको छ । आज भदौं २० र भोलि २१ गतेका लागि सो सूचना जारी गरिएको हो । धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भएकोले...बाँकी

    सेन्ट्रल कलेज सिनामंगलमा तीज विशेष कार्यक्रम

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले हरितालिका तीजको पूर्वसन्ध्यामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीजको दुई दिन अघि बुधवार कलेजमा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । कलेज अध्यापक र विद्यार्थी सम्मिलित सो कार्यक्रम मनोरन्जनको माध्यम...बाँकी

    बुबा

    तँ त दुब्लाइछस् त है । बुबाले भन्नु भो । म फिस्स हाँसे मात्रै । ७० के.जी. को मान्छे ७७ के.जी. पुगी सके कता दुब्लाउनु । बुबाका आँखा पनि कस्ता छन् । यो सब मायाले...बाँकी

    काभ्रेको नमोबुद्धबाट हराएकी बालिका मृत फेला

    काभ्रेको नमोबुद्धमा बिहीबार बेलुकी ४ बजे बाट हराएकी बालिका मृत फेला परेकी छन् । काभ्रेको नमोबुद्ध-६ का रामशरण न्यौपानेको छोरी १३ वर्षीया खुसी न्यौपाने मृत फेला परेकी हुन् । करिब  साढे ८ बजेको समयमा जिल्ला...बाँकी

    वडाध्यक्षको मृत्यु शंकास्पद

    महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्य वाहिरिएको छ । आइतबार विहान मृत भेटिएका रामगोपालपुर-२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको विषयमा शंकास्पद रहस्य वाहिरिएको हो। परिवारले नियोजित हत्या...बाँकी