News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    दुधपाटीमा नगरपालिकाको पार्किङ्गस्थल, सवारीसाधनले छपक्कै हुने अस्पताल रोड सुनसान

    भक्तपुर-१ दुधपाटीस्थित सिद्धपोखरीसंगै व्यवस्थित पार्किङ्गस्थल बनेपछि आन्तरिक पर्यटक र अस्पतालका सेवाग्राहीले राहत पाएका छन् । भक्तपुर नगरपालिकाले दुधपाटीमा पार्किङ्गस्थलको व्यवस्था गरेपछि उनीहरुलाई राहत मिलेको हो । यस अघि सवारी साधनले छपक्कै हुने अस्पताल रोड यतिबेला...बाँकी

    अव्यवस्थित प्लटिङ्गले भक्तपुर डुबेको ४ दलका जिल्ला प्रमुखको जिकिर

    मनसुनको समय चलिरहँदा भक्तपुर डुबानको समस्या पनि बल्झिरहेको छ । ठुलो वर्षा हुना साथ् भक्तपुर हुँदै बहने नदीहरुले आसपासका केही क्षेत्रलाई नियमित जसो डुबाउने गरेका छन् भने दुईदिन लगातार वर्षा हुँदा अन्य क्षेत्रमा पनि पानी...बाँकी

    खेल्ने क्रममा बाल्टिनमा डुबेकी बालिकाको गयो ज्यान

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलमा ११ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ । सोमबार साँझ खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा ज्यान...बाँकी

    ढलले बगाउँदा गयो महिलाको ज्यान

    छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ढलले बगाउँदा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजेको समयमा धुलिखेल न.पा. ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट अन्दाजी ३ सय...बाँकी

    स्थानीय तहमा ब्यापक वेथिती

    मुकेश कुमार यादव/ सिरहा, १७ साउन २०८१ । पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा  स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ। यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ...बाँकी

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सो संख्यामा मुद्दा फर्छ्यौट गरिएका अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बताइएको हो । आर्थिक वर्ष...बाँकी

    नौ भाषामा दखल भएका रिजाललाई ५० हजार राशीको प्रतिभा पुरस्कार

    भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार-२०८० बाट सम्मानित गरेको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक...बाँकी

    बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको एमाले सचिव भट्टराईको भनाई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार गरिएको छ । वेबसाइटमा उपयोगी लिंक भन्दै यौनवर्द्धक औषधी बारे जानकारी गराइनुका साथै अर्डरका लागि लिंक समेत उपलब्ध गराइएको छ । वेबसाइट प्रयोगकर्ताले केन्द्रले...बाँकी

    ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी’ अभियानको दोश्रो चरण शुक्रवारबाट शुरु हुँने

    पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोलाई चाँगुनारायण नगरपालिकाका प्रत्येक घरमा रोप्ने र फलाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको कार्यक्रम शुरु हुने भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय...बाँकी