News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    दधिकोटबाट दिनदहाडै २ करोड लुट्ने प्रहरी हवल्दारसहित ४ पक्राउ

    नक्कली सीआईबी बन्दै भक्तपुरको सूर्यविनायक-४ दधिकोटका एक ब्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा प्रहरीका हवल्दार कृष्ण...बाँकी

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको सभ्यताको प्रतिनिधित्व गर्दछ । बागमती नदीको प्रमुख सहायक मध्येको भक्तपुरको हनुमन्ते खोला उपत्यकाकै सभ्यताको पहिचान पनि हो । तर, पछिल्लो...बाँकी

    मधेसी र पहाडी मिल्नुपर्नेमा राजेन्द्र महतोको जोड

    प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन्...बाँकी

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस...बाँकी

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता जाहेर गरेका छन् । भक्तपुरको बालकोट निवासी पूर्व प्रधानमन्त्री ओलीले बुधवार वातावरण दिवसको अवसरमा आयोजित अभियानको अरनिको राजमार्ग सरसफाईमा जोडिदै...बाँकी

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका छन् । मध्यपुर थिमिमा आइतवार सम्पन्न पहिलो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले मातृभाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता अघि बढाउनपर्ने बताएका...बाँकी

    भक्तपुरमा घरको झ्यालबाट खसेका बालकको गयो ज्यान

    भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा घरको झ्यालबाट खसेर एक बालकको ज्यान गएको छ । करिब १ वर्ष ५ महिने बालकको झ्यालबाट खसेर ज्यान गएको हो । रामेछापको रामेछाप नगरपालिका वडा नं. ३ घर...बाँकी

    सूचनाको माग पारदर्शीता देखाउने अवसर पनि हो : सिडिओ श्रेष्ठ

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचनाको मागलाई पारदर्शीता देखाउने अवसरको रुपमा लिनुपर्ने बताएकी छन् । सूचनाको हकमाथि प्रकाश पार्दै उनले सूचना मागकर्तालाई सूचना दिनु भनेको पारदर्शीता देखाउने अवसर भएको बताएकी हुन् । ‘सूचनाको हक...बाँकी

    क्यान्सरसंग लड्न कविता

    nawaraj neupane cancer pidit

    क्यान्सर भन्ने बित्तिकै मानिसहरु कमजोर महसुस गर्छन् । तर, एक युवा कविले भने क्यान्सरसंग लड्न कविताकै सहारा लिएका छन् । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएर स्वदेश फर्किएका कवि नवराज न्यौपानेले...बाँकी

    कार्यकक्षबाटै समातिए दुई सव-इन्जिनियर

    पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार...बाँकी