ललितपुरस्थित सदर चिडियाखानालाई भक्तपुर नसार्न माग गरिएको छ । ललितपुर महानगरपालिकाको मेयर चिरीबाबु महर्जनले उक्त माग गरेका हुन् । बाघ संरक्षण दिवसको अवसरमा जावलाखेलस्थित सदर चिडियाखानामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले भक्तपुरको सूर्यविनायकमा सार्ने...बाँकी
bhaktapur surya binayak
भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत पाचौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै पाचौं कार्यक्रम सम्पन्न भएको हो । शनिवार चाँगुनारायण...बाँकी
cha chagu changunarayan city avocardo city चाँगुनारायण चाँगुनारायण सिटी एभोकाडो सिटी
संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्ने छन् झुल्दै एबोकाडो। अव्यवस्थित प्लानिङ अनि भट्टा बालुवाखानी, क्षणिक लाभमा भुल्यौं हामी जानीजानी। जग्गा जमिन नाङ्गो पाखो, पारौं हरियो चाडो, स्वच्छ हावा,राम्रो कमाई ल्याउँछ एबोकाडो।। चाँगु,झौखेल,दुवाकोट छालिङ बागेश्वरी,...बाँकी
chagu changu narayan changunarayan city avocardo city एबोकाडो चाँगुनारायण चाँगुनारायण सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी
अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा एक साता मनाइने भएको छ । सोका लागि मूल समारोह समिति गठन गरिएको छ । हरेक वर्ष अगष्ट १२ तारेखमा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलन रहेको छ ।युवा तथा...बाँकी
कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएको छ । बुधवार क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत चौथो पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै चौथो कार्यक्रम सम्पन्न भएको हो । बिहीवार चाँगुनारायण...बाँकी
chagu changu narayan sanjeep ghimire एभोकाडो सिटी चाँगुनारायण चाँगुनारायण सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी संजीप घिमिरे संजीप घिमिरे शुभचिन्तक
राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्राली’को गोदाममा छापा मारेको छ । एक साता अघि त्रिभुवन विमानस्थल बाट समातिएको सुनको अनुसन्धान गरिरहेको विभागले गोदाममा छापा मारेको हो । गोदामबाट मोटरसाइकल र स्कुटरमा लाग्ने थप ब्रेक...बाँकी
गत बिहीबार सय किलो सुन तस्करी प्रकरणबारे समाचारमा न केपी ओलीको नाम थियो न तस्वीर । थियो त केवल व्यवसायी दीपक मलहोत्राको तस्वीर र समाचार । तर, सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा ‘नयाँ पत्रिका’माथि...बाँकी
कक्षा ११ मा छात्रवृत्तिका लागि भक्तपुर नगरपालिकाले विद्यार्थीको परीक्षा मिति तय गरेको छ । छात्रवृत्तिका लागि साउन १३ गते शनिबार परीक्षा हुने भएको हो । भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा बिहान ८ बजे छात्रवृत्ति छनोट...बाँकी
bhaktapur sunil prajapati
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित रविन्द्र तामाङ्ग पक्राउ परेका छन् । सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका-५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट...बाँकी
baktapurpolicerange bhaktapurpolice bhaktapurpost bhaktapurtimes surya binayak