नेपाली कांग्रेसको भक्तपुरमा कुनै गुटउपगुट नरहेको जिल्ला सभापति दुर्लभ थापाले जानकारी गराएका छन् । केन्द्रमा पनि नेताको चाकडी र चाप्लुसी गर्दै हिड्ने स्वार्थी समुहले मात्र गुटउपगुटको हल्ला फैलाएको उनको भनाइ छ । सूर्यविनायक नगर समितिको...बाँकी
durlav thapa surya binayak
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी संगठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी...बाँकी
janardan sharma prabhakar madhyapur thimi municipality thimi
नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका पत्रकार हेमराज ढकाललाई पितृशोक परेको छ । उनका पिता भीष्मप्रसाद ढकालको शनिबार अपराह्न असमायिक निधन भएको हो । लामो समयदेखि मुटु र फोक्सोको समस्याले ग्रसित भीष्म प्रसाद पछिल्लो...बाँकी
भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट नेपाली नक्कली नोटसहित मानिसहरु पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बलेफी नगरपालिका घर भई चाँगुनारायण ४ बुढाथोकी गाउँ बस्ने अर्जुन सुवेदीको कोठाबाट नेपाली जाली नोट(नक्कली नोट) सहित मानिसहरु पक्राउ परेका हुन् । सुवेदीको...बाँकी
bhaktapur chagu changu narayan
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो क्याविनेटका मन्त्रीहरुको कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को...बाँकी
MP Prachanda Prime Minister प्रचण्ड
सर्लाहीको हरिवन नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गनजिक शिर छेदन गरि फालिएको अबस्थामा एक युवकको शिर फेला परेको छ । बिहिबार बिहान करिब ७ बजेको समयमा लखनदेही नदीमा शरीरबाट अलग गरि फालिएको अबस्थामा युवकको शिर फेला परेको...बाँकी
sarlahi
तेलकोटबाट कमलबिनायक हुँदै काठमाडौ जाने सार्वजनिक यातायात नियमित नभएको भन्दै खरिपाटीका स्थानीय युवा विद्यार्थीहरुले यातायात ब्यवसायीको ध्यानाकर्षण गराएका छन् । यस् सम्बन्धमा उनीहरूले ख्वप भक्तपुर मिनिबस यातायात प्रालिलाई ध्यानाकर्षण गराएका हुन् । आइतबार दुधपाटीस्थित कार्यालयमा...बाँकी
bhaktapurpost chagu changu narayan kamalbinayak nagarkot नगरकोट
भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा गरिएको छ । “भक्तपुरका पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ” भन्ने नाराका साथ शनिबार पदयात्रा गरिएको हो । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurpost bhaktapurtimes mayor sunil prajapati pukhu
भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ अन्तर्गत सातौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको ३ साता सम्म आइपुग्दा सातौं...बाँकी
changu narayan dp dhakal चाँगुनारायण चाँगुनारायण सिटी एभोकाडो सिटी
‘राष्ट्रका लागि दुई घण्टा अभियान’ अन्तर्गत अभियन्ताहरुले चाँगुनारायण-२ को दुवाकोटमा सरसफाइ एवं सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । शुक्रवार बिहान दुई घण्टा अभियन्ताहरु सरसफाइ र सचेतना कार्यक्रममा सरिक भएका हुन् । चाँगुनारायण-२ दुवाकोट मोडबाट शुरु...बाँकी
chagu changu narayan राष्ट्रका लागि दुई घण्टा अभियान