News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

    प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए । काठमाडौँको नागार्जुन बस्ने ४४...बाँकी

    खरिद नभएको सामानको बिल भुक्तानी आरोपमा सिडिओसहित १० माथि अख्तियारको मुद्दा

    खारिदै नभएको विद्युतीय सामानको फर्जी बिल भुक्तान गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...बाँकी

    जबरजस्ती करणी अभियोगमा ३ जना पक्राउ

    सप्तरीमा ३५ वर्षीया महिलालाई ५ जनाले जबरजस्ती करणी गरेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने २५...बाँकी

    स्थानीय तहमा निमित्त प्रमुख नरहने

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा शुक्रबार बसेको उच्चस्तरीय...बाँकी

    वृद्धामाथि सामुहिक बलात्कार

    दाङको तुल्सीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामुहिक बलात्कार भएको छ। बिहीवार राती करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा सो घटना भएको हो। कसैले सो घटना भएको थाहा पाएपछि प्रहरीलाई खबर...बाँकी

    उदारताबादको विरोध गर्नुपर्ने ११ कारण

    हामी सकृय बिचारधारात्मक संघर्षको समर्थन गर्दछौं । किनभने यो एउटा यस्तो हतियार हो जसले हाम्रो संघर्षको हितमा पार्टीको एकता र क्रान्तिकारी संगठनहरुको एकताको ग्यारेण्टी गर्दछ । प्रत्येक कम्युनिष्ट क्रान्तिकारीहरुले यस हतियारलाई उपयोगमा ल्याउनु पर्दछ ।...बाँकी

    ज्ञानबिना साइबर प्रविधिको प्रयोग र चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

    प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक...बाँकी

    मन्त्री श्रेष्ठले उद्घाटन गरे द्वन्द्वकालमा आफैले कब्जा गरेको गढी प्रहरी चौकीको नयाँ भवन

    सिन्धुली, ४ साउन । सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमका बिच...बाँकी

    विमानस्थलबाट करिब सय किलो सुन बरामद

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद भएको छ । बुधवार साँझ विशेष अपरेशन चलाएर राजस्व अनुसन्धान विभागले करिब सय किलो सुन बरामद गरेको हो । उक्त सुन तस्करीको भएको बताइएको छ । विभागले...बाँकी

    वार्षिक ४ करोड छात्रवृत्ति बाढ्दै भक्तपुर नगरपालिका, ख्वप कलेज अफ इन्जिनियरिङमा ४० लाख

    sunil prajapati mayor at khopa college

    भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको हो । बुधवार विशेष कार्यक्रमका बीच ख्वप...बाँकी