नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट्न भारतीय लेखक एवं बुद्धिजीवीहरु भक्तपुर आएका छन् । लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार अध्यक्ष बुजुक्छेंसंग भेटघाट तथा...बाँकी
bhaktapur Narayan man Bijyuchhe nemakipa नारायणमान बिजुक्छे“ नेमाकिपा
जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी
khagendra rijal madhyapur thimi भक्तपुर भक्तपुर सिडिओ कार्यालय
सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति...बाँकी
bhaktapur bhaktapur CDO bhaktapurpost khagendra rijal
हार्दिक अपील नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा...बाँकी
prachanda प्रचण्ड
भक्तपुरको मध्यपुर थिमिमा नेपाल–पाकिस्तान मैत्री महोत्सव सम्पन्न भएको छ । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसर पारेर गरिएको ३ दिने महोत्सव शनिवार यचु पार्टी प्यालेसमा सम्पन्न भएको हो । सेन्टर फर एशियन स्टडिज भक्तपुरको आयोजना र महाकाली...बाँकी
madhyapur thimi
ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको...बाँकी
bhaktapur Bhaktapur Municipalitty water cycle nepal वाटर साइकल
निर्माण व्यावसायी संघ भक्तपुरको अध्यक्षमा आरोहण बिल्डर्सका संचालक बिजयकुमार देउजा दोहोरिएका छन् । संघको २१ ओैँ साधारण सभा एवं ८ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी दोहोरिन सफल भएका हुन् । भक्तपुर ब्याङ्केटमा जारी ८...बाँकी
bhaktapur भक्तपुर
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले देशको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण काम गरिरहेको जिकिर गरेका छन् । अर्थतन्त्रमा परेको बिश्वब्यापी नकारात्मक प्रभावले देशमा रहेको ऋणात्मक अर्थतन्त्रलाई सुधार गर्न...बाँकी
chagu changu narayan चागुँनारायण प्रचण्ड
प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् । बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर...बाँकी
bhaktapurpost bhaktapurtimes durlab thapa member of parliyament durlav thapa surya binayak दुर्लभ थापा भक्तपुर
गृह मन्त्रालयले प्रस्ताव गरेको विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति सच्याउने सम्बन्धी नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । योसंगै नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति फरक परि समस्यामा रहेका लाखौँ विद्यार्थीले राहत पाएका छन्...बाँकी
#mahashramsharma bijaya gautam sano thimi सानोठिमी