News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा विदेशी पर्यटकको चहलपहल : पर्यटन शुल्कबाट १८ करोड बढी संकलन

    bhaktapur tourist

    कोरोनाकालमा प्रभावित भएको भक्तपुर नगरको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । आर्थिक वर्ष २०७९।८० मा बाह्य पर्यटक ह्यात्तै बढेका छन् । गत आर्थिक वर्षमा १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले भक्तपुरका...बाँकी

    आँखा पाक्ने रोगको संक्रमण बढेपछि मध्यपुर थिमिका विद्यालय बन्द

    आँखा पाक्ने रोगको संक्रमण बाट बालबालिकालाई बचाउन मध्यपुर थिमि नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने रोगको संक्रमण दर बढेको र यसबाट विद्यार्थीहरु बढी प्रभावित भएको पाइएपछि नगरपालिकाले दुई दिन...बाँकी

    बागमतीमा जलजात्रा

    हावा भरेर चलाउन मिल्ने एकप्रकारको डुङ्गा (राफ्ट) प्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक एवं साहसिक खेल राफ्टिङ नेपालमा पनि निकै लोकप्रिय हुँदै गएको छ । नदी बचाउँ अभियानमा लागेका अभियन्ताहरु...बाँकी

    कांग्रेसमा कुनै गुटउपगुट छैन, चाकडी र चाप्लुसी गर्नेहरुको रोदन मात्र छ : सभापति थापा

    नेपाली कांग्रेसको भक्तपुरमा कुनै गुटउपगुट नरहेको जिल्ला सभापति दुर्लभ थापाले जानकारी गराएका छन् । केन्द्रमा पनि नेताको चाकडी र चाप्लुसी गर्दै हिड्ने स्वार्थी समुहले मात्र गुटउपगुटको हल्ला फैलाएको उनको भनाइ छ । सूर्यविनायक नगर समितिको...बाँकी

    मूल्यांकन माथिका नेताले गरेर हुँदैन, तलकाले नेता चुन्ने बिधि बसालिन्छ : जनार्दन शर्मा

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी संगठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी...बाँकी

    पत्रकार ढकाललाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहेका पत्रकार हेमराज ढकाललाई पितृशोक परेको छ । उनका पिता भीष्मप्रसाद ढकालको शनिबार अपराह्न असमायिक निधन भएको हो । लामो समयदेखि मुटु र फोक्सोको समस्याले ग्रसित भीष्म प्रसाद पछिल्लो...बाँकी

    चाँगुबाट नेपाली नक्कली नोटसहित मानिसहरु पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट नेपाली नक्कली नोटसहित मानिसहरु पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बलेफी नगरपालिका घर भई चाँगुनारायण ४ बुढाथोकी गाउँ बस्ने अर्जुन सुवेदीको कोठाबाट नेपाली जाली नोट(नक्कली नोट) सहित मानिसहरु पक्राउ परेका हुन् । सुवेदीको...बाँकी

    कार्यसम्पादन सम्झौता गर्दै मन्त्रीहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो क्याविनेटका मन्त्रीहरुको कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को...बाँकी

    सर्लाहीमा राजमार्गको छेउमै छेदन गरिएको शिर फेला

    सर्लाहीको हरिवन नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गनजिक शिर छेदन गरि फालिएको अबस्थामा एक युवकको शिर फेला परेको छ । बिहिबार बिहान करिब ७ बजेको समयमा लखनदेही नदीमा शरीरबाट अलग गरि फालिएको अबस्थामा युवकको शिर फेला परेको...बाँकी

    तेलकोट-काठमाडौ बससेवा नियमित गर्न विद्यार्थीको माग, आन्दोलनको चेतावनी

    तेलकोटबाट कमलबिनायक हुँदै काठमाडौ जाने सार्वजनिक यातायात नियमित नभएको भन्दै खरिपाटीका स्थानीय युवा विद्यार्थीहरुले यातायात ब्यवसायीको ध्यानाकर्षण गराएका छन् । यस् सम्बन्धमा उनीहरूले ख्वप भक्तपुर मिनिबस यातायात प्रालिलाई ध्यानाकर्षण गराएका हुन् । आइतबार दुधपाटीस्थित कार्यालयमा...बाँकी