News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    भक्तपुरका पोखरी चिनाउन पदयात्रा

    भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा गरिएको छ । “भक्तपुरका  पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ” भन्ने नाराका साथ शनिबार पदयात्रा गरिएको हो । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न...बाँकी

    चाँगुनारायणलाई एभोकाडोको शहर बनाउने परिकल्पनाकार डिपी ढकालको वडामा १ हजार बिरुवा

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ अन्तर्गत सातौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको ३ साता सम्म आइपुग्दा सातौं...बाँकी

    राष्ट्रका लागि दुई घण्टा अभियान अन्तर्गत दुवाकोटमा सरसफाइ एवं सचेतना कार्यक्रम

    ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ अन्तर्गत अभियन्ताहरुले चाँगुनारायण-२ को दुवाकोटमा सरसफाइ एवं सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । शुक्रवार बिहान दुई घण्टा अभियन्ताहरु सरसफाइ र सचेतना कार्यक्रममा सरिक भएका हुन् । चाँगुनारायण-२ दुवाकोट मोडबाट शुरु...बाँकी

    भक्तपुरका इन्दिरा र उमा पनि माओवादी केन्द्रमा केन्द्रीय सदस्य

    indira

    नेकपा(माओवादी केन्द्र) ले आफ्नो केन्द्रीय समितिमा २२ जना महिला सदस्य थप गरेको छ । २२ जना सदस्य थप हुँदा भक्तपुरबाट इन्दिरा अधिकारी र उमा कपाली पनि केन्द्रीय समिति सदस्य मनोनित भएका छन् । सूर्यविनायक नगर...बाँकी

    सिंहदरबारबाट २६ कर्मचारीलाई झारियो मधेश, शुन्यमा झर्यो निमित्त प्रशासकीय प्रमुख

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मधेश प्रदेशका स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिहीन बनाएका छन् । निमित्तका भरमा चलेका स्थानीय तहलाई शुन्यमा झार्ने उद्घोष गरेका मन्त्री मोदीले मधेशका २६ स्थानीय तहमा...बाँकी

    कम्तिमा १२ कक्षा उतीर्ण नगरेका कार्यकर्ता रास्वपाको नेता बन्न नसक्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नेतृत्वमा रहनका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । कम्तिमा १२ कक्षा उतीर्ण नगरेका कार्यकर्ता रास्वपाको नेता बन्न नसक्ने गरी शैक्षिक योग्यता निर्धारण गरिएको हो । रास्वपाको केन्द्रीय विभागको प्रमुख,...बाँकी

    पुँजीगत बजेट खर्चमा चाँगुनारायण उपत्यकाकै सर्वोत्कृष्ट, महानगर सबैभन्दा कमजोर

    विकास बजेट पनि भनिने पुँजीगत बजेट परिचालनमा भक्तपुरको चाँगुनारायण नगरपालिका पहिलो भएको छ । उपत्यकामा रहेका २१ स्थानीय तहको पुँजीगत खर्च विवरण हेर्दा चाँगुनारायण नगरपालिका सर्वोत्कृष्ट देखिएको हो । गत आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण...बाँकी

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का पार्टी सदस्य ७ लाख ५२ हजार ९ सय ५६

    जनयुद्धमार्फत व्यवस्था बदलेर आएको सतारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का सदस्य ७ लाख ५२ हजार ९ सय ५६ रहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा सो तथ्यांक पेश गरेका हुन्...बाँकी

    साइबर अपराध आरोपीलाई रेड नोटिस मार्फत पक्राउ

    इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरी एक प्रतिवादीलाई मलेशियाबाट नेपाल फिर्ता ल्याइएको छ । म्याग्दी जिल्लाको साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विक लाई मलेसियाबाट नेपाल फिर्ता ल्याइएको हो । पीडितसँग चिनजान गरी प्रेम...बाँकी

    भक्तपुरमा कृषक भेला

    kisan bhela

    भक्तपुर नगरपालिकाले कृषकहरुको भेला गरेको छ । मंगलवार नगरभित्रका कृषकहरुको भेला गरिएको हो । धानबालीमा लाग्ने रोग, किरा नियन्त्रण तथा किसानका समसामयिक समस्या समाधानबारे भेलामा प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ । कृषकहरुलाई कृषीबारे सैद्धान्तिक र...बाँकी