सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आन्दमोदन भट्टराई, अनिलकुमार सिन्हा...बाँकी
भारतले चन्द्रमामा पठाएको अन्तरिक्ष यान सफलतापुर्वक अवतरण भएको छ । बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ३ मिनेटमा उक्त यान चन्द्रमामा अवतरण गर्न सफल भएको हो । भारतले ‘चन्द्रयान ३ ‘ लाई चन्द्रमामा पठाएको...बाँकी
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले यान्त्रिकताले पार्टी संगठन नबन्ने बताएका छन् । उपत्यकामा कमजोर पार्टी संगठनलाई बलियो बनाउने हो भने यान्त्रिकता त्यागेर अघि बढ्नुपर्ने उनले बताएका हुन् ।...बाँकी
dp janardan sharma madhyapur madhyapur thimi Maobadi thimi जनार्दन शर्मा प्रभाकर
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । न्याय सम्पादनमा बागमती प्रदेश भित्र उत्कृष्ट भएपछि उनी सम्मानित भएका हुन् । नेपाल बार एशोसियशन भक्तपुर जिल्ला अदालत इकाइले उनलाई सोमबार...बाँकी
bhaktapur Gopal bastola
सानोठिमीस्थित बाल सुधार गृहमा रहेका करिब २ सय कैदीबन्दीले बिद्रोह गरेका छन् । लाठी भाला सहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह ब्रेक गरि बिद्रोह गरेका हुन् । आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि...बाँकी
khagendra rijal sano thimi सनोठिमी
बारा जिल्लामा बच्चा चोरेर लैजादै गरेका एक भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले बच्चा चोरी गरि भारततर्फ लैजादैगर्दा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षीय भारतीय नागरिक ताबरेज आलम रहेका सशस्त्र...बाँकी
चाँगुनारायणको दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले अवकाश प्राप्त गरेका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका हुन् । नेपाल इञ्जिनियरिङ्ग कलेजमा करिब २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठको...बाँकी
Chagunarayan changu duwakot चाँगुनारायण चाँगुनारायण नगरपालिका दुवाकोट नेपाल इञ्जिनियरिङ्ग कलेज
भक्तपुरको चाँगुनारायण नगरलाई एभोकाडो फलको शहर बनाउने उदेश्यले संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियानप्रति विद्यार्थीहरुले ऐक्यवद्धता प्रकट गरेका छन् । अखिल (क्रान्तिकारी) को अगुवाइमा आइतवार भक्तपुर क्याम्पस परिसरमा एभोकाडोका विरुवा रोप्दै विद्यार्थीहरुले अभियानप्रति ऐक्यवद्धता प्रकट...बाँकी
bhaktapur chagu changunarayan city avocardo city dp dhakal चाँगुनारायण सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी
प्युठान, १ भदौ २०८० । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताएकी छन् । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले प्युठानमा...बाँकी
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत भोलि शनिवार चाँगुनारायण-५ छालिङमा एभोकाडोको बिरुवा बितरण गरिने भएको छ । अन्य सबै वडामा बिरुवा बितरण गरेको अभियानले बाकी रहेको वडा नम्बर ५ मा पनि शनिवार बिरुवा बितरण गर्ने...बाँकी
bhaktapurpost chagu Chagunarayan dp dhakal चाँगुनारायण सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी