नेकपा(माओवादी केन्द्र) ले आफ्नो केन्द्रीय समितिमा २२ जना महिला सदस्य थप गरेको छ । २२ जना सदस्य थप हुँदा भक्तपुरबाट इन्दिरा अधिकारी र उमा कपाली पनि केन्द्रीय समिति सदस्य मनोनित भएका छन् । सूर्यविनायक नगर...बाँकी
bhaktapur
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले मधेश प्रदेशका स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिहीन बनाएका छन् । निमित्तका भरमा चलेका स्थानीय तहलाई शुन्यमा झार्ने उद्घोष गरेका मन्त्री मोदीले मधेशका २६ स्थानीय तहमा...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नेतृत्वमा रहनका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । कम्तिमा १२ कक्षा उतीर्ण नगरेका कार्यकर्ता रास्वपाको नेता बन्न नसक्ने गरी शैक्षिक योग्यता निर्धारण गरिएको हो । रास्वपाको केन्द्रीय विभागको प्रमुख,...बाँकी
विकास बजेट पनि भनिने पुँजीगत बजेट परिचालनमा भक्तपुरको चाँगुनारायण नगरपालिका पहिलो भएको छ । उपत्यकामा रहेका २१ स्थानीय तहको पुँजीगत खर्च विवरण हेर्दा चाँगुनारायण नगरपालिका सर्वोत्कृष्ट देखिएको हो । गत आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण...बाँकी
bhaktapur chagu madhyapur thimi municipality surya binayak
जनयुद्धमार्फत व्यवस्था बदलेर आएको सतारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का सदस्य ७ लाख ५२ हजार ९ सय ५६ रहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा सो तथ्यांक पेश गरेका हुन्...बाँकी
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरी एक प्रतिवादीलाई मलेशियाबाट नेपाल फिर्ता ल्याइएको छ । म्याग्दी जिल्लाको साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विक लाई मलेसियाबाट नेपाल फिर्ता ल्याइएको हो । पीडितसँग चिनजान गरी प्रेम...बाँकी
भक्तपुर नगरपालिकाले कृषकहरुको भेला गरेको छ । मंगलवार नगरभित्रका कृषकहरुको भेला गरिएको हो । धानबालीमा लाग्ने रोग, किरा नियन्त्रण तथा किसानका समसामयिक समस्या समाधानबारे भेलामा प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ । कृषकहरुलाई कृषीबारे सैद्धान्तिक र...बाँकी
भक्तपुरको नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षा भएपछि बाढी र पहिरोको जोखिम बढेको छ । गए राति १ बजे सम्ममा नै सो क्षेत्रमा भारी वर्षा मापन भएपछि जोखिम बढेको हो । जल तथा मौसम विज्ञान...बाँकी
nagarkot नगरकोट
राष्ट्रिय अनुसन्धान विभागको भक्तपुर जिल्ला स्थित कार्यालय प्रमुख फेरिएका छन् । प्रकाश आचार्यलाई पालो दिएर विभाग पुगेका उप अनुसन्धान निर्देशक(एसपी) टेकराज तिमल्सिना पुन: भक्तपुर प्रमुख भएका हुन् । सोमबार उनले जिल्ला प्रशासन कार्यालयस्थित कार्यकक्षमा पुगी...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes टेकराज तिमल्सिना
आफूहरु सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पेलानमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले संसदमा आफूहरुको आवाज सुनुवाई नभएको गुनासो गर्दै सरकार...बाँकी
santosh pariyar surya binayak