News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    ३ हजार बढीले हेरे मध्यपुर थिमिको मेला : ५० जनाको जागिर पक्का, ४ सय ८० को विवरण संकलन

    मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा व्यापक आकर्षण देखिएको छ । मेलामा वर्षाको बाबजुत युवा तथा विद्यार्थीहरुको ब्यापक आकर्षण देखिएको हो । सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा शनिवार सम्पन्न मेलामा ५०...बाँकी

    भक्तपुरका कृषी खेती, विषादी बेच्ने पसल र कृषी बजारको एकसाथ अनुगमन

    भक्तपुरका खेतवारीमा विषादीको प्रयोगबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक बिहान बिताएका छन् । उनको नेतृत्वमा विज्ञसहितको टोलीले शनिवार बिहान केही कृषी खेती, विषादी बेच्ने पसल र कृषी बजारको स्थलगत अनुगमन गरेको हो...बाँकी

    वर्षाले रोक्न सकेन सानोठिमीमा भैरहेको रोजगार मेलाको आकर्षण

    सानोठिमीस्थित आदर्श माविमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गदर्शन एवं रोजगार मेलामा विद्यार्थी र युवाको उल्लेखनीय आकर्षण देखिएको छ । विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने भनेर प्रचार गरिएको यस मेलाको आकर्षणलाई वर्षाले समेत...बाँकी

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा ४१ वर्षीय प्रजापति पक्राउ

    jagati police range

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ४१ वर्षीय न्हुछें प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो । न्हुछेंले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण...बाँकी

    कृषीलाई विशेष प्राथमिकता दिनुपर्नेमा सांसद थापाको जोड

    durlab ropai

    भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले कृषीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि व्यवहारमा कृषी पेशा उपेक्षामा परेको बताउदै सांसद थापाले पेशाको सम्मान र व्यवसायीकरणका लागि कृषीलाई...बाँकी

    सुशासन र समृद्धिमार्फत समुन्नत नेपाल निर्माणलाई साझा गन्तव्य बनाऔं : प्रधानमन्त्री प्रचण्ड

    असार १५, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ। शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा भएका...बाँकी

    पत्रकार महासंघ भक्तपुरका सल्लाहकार भुजुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सल्लाहकार एवम् पुर्व अध्यक्ष अमर भुजुलाई पितृ शोक परेको छ । भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा शुक्रबार  दिउँसो उपचारका क्रममा निधन भएको हो । उनी विगत लामो समयदेखि...बाँकी

    भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सय वर्ष पछिको भक्तपुरको दीर्घकालीन योजनाको आधार तयार गर्न भक्तपुर नगरपालिका सफल रहेको बताएका छन् । भक्तपुर नगरपालिकाले पुरानो नगर भित्र घर निर्माण गर्ने घरधनीलाई ईटा, झिगटी र काठको लागि...बाँकी

    सूर्यविनायकमा शुक्रवारदेखि ३ दिने घरेलु, कृषि तथा पर्यटन मेला : १० हजारले अवलोकन गर्ने

    basudev thapa

    सूर्यविनायकमा शुक्रवारदेखि ३ दिनसम्म घरेलु, कृषि तथा पर्यटन मेला शुरु हुदैछ । मेलास्थलको रुपमा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ आदर्शस्थित अरनिको हाइवेसंगै जोडिएको हरित कृषि बजारमा आवश्यक व्यवस्था मिलाइएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना एवं...बाँकी

    प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने खेलमा लागेका एमाले नेता ढुङ्गेलको आरोप

    भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री कैलाश ढुंगेलले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि सत्ता टिकाउने खेलमा लागेका बताएका छन् । सरकारका कामकारबाही सत्ता टिकाउन केन्द्रीत रहेको उनले...बाँकी