News Portal

  • गृहपृष्ठ # चाँगुनारायण नगरपालिका

    स्थानीयको कुटाइबाट चोरको मृत्यु : ५ पक्राउ

    bhaktapurpolice

    चाँगुनारायण-२ बर्खेपाटीमा गएराती स्थानीयको कुटाइबाट एक युवकको ज्यान गएको छ । पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिलाई समाई कुटपिट गर्दा उनको ज्यान गएको हो । ज्यान गुमाउने व्यक्तिको सनाखत हुन सकेको छैन । डिएसपी दिपक...बाँकी

    पंचायतको न्याय गणतन्त्रमा गायब ! चाँगुनारायणमा स्थानीय सरकारले उठिबास लाएको आरोप

    भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले अदालतमा विचाराधीन रहेको व्यक्तिगत हकभोगको जमिनमा आफ्नो प्रशासकीय भवन शिलान्यास गरेपछि पिडित परिवार स्तब्ध भएका छन् । नगरपालिकाले मंगलवार एक औपचारिक कार्यक्रमका बीच भवन शिलान्यास कार्य सम्पन्न गरेपछि उनीहरु स्तब्ध भएका हुन्...बाँकी

    अपाङ्गता दिवसकाे अवसर पारेर ‘अटिजमलाई पहिचान दिलाउने’ सहसचिव पाण्डे सम्मानित

    ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बिहीवार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै सन्दर्भमा ‘अटिजम’ लाई...बाँकी

    वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

    बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस...बाँकी

    चाँगुनारायणका १ हजार बढी छात्रालाई स्यानेटरी प्याड वितरण

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यालय उमेरका किशोरीहरुलाई स्यानेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् । विद्यालयका...बाँकी

    चाँगुनारायणका छोरीलाई ३ लाखको निक्षेप बिमा, उद्यमीलाई ब्याजमा अनुदान

    देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले भक्तपुर स्थित चाँगुनारायण नगरपालिकाको महत्वाकांक्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ लागि सहकार्य गर्ने भएको छ । नगरपालिका र बैंक बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।...बाँकी

    चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो । साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    क्वारेन्टाइनमा योगदान गर्दै चाँगुनारायण नगरपालिका : नगरकोट र दुवाकोट थपिंदै

    चीनबाट उद्धार गरी नेपाल ल्याइएका १७५  विद्यार्थीलाई राख्न बनाइएको खरीपाटी क्वारेन्टाइनलाई शुरुवातमा असहयोग गरेको चाँगुनारायण नगरपालिका यतिबेला भने क्वारेन्टाइन बिस्तारमा सहयोगी भूमिकाका देखिएकाे छ । मेयर सोमप्रसाद मिश्र आफै क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापनमा जुटेका...बाँकी