News Portal

  • गृहपृष्ठ # प्रचण्ड

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल पेट्रोलियम पदार्थको मूल्य मूल्य घटाइएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि मूल्य घटाएको हो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...बाँकी

    पार्टीमा उठेको बहस पदका लागि भन्ने भ्रम पार्न खोजिएको छ : प्रचण्ड

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बर्तमान बिबाद आफूहरुले पदको लागि नगरेको दाबी गरेका छन् । अहिलेको बहस पार्टी एकताकै पक्षमा र पार्टी मजबुतीको पक्षमा भएको उनको भनाइ छ ।...बाँकी

    कम्युनिष्ट सिध्याउन ‘पुँजीपति, सेना, बन्दुक’ केही पनि चाहिँदो रहेनछ : प्रचण्ड

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट नेताहरु बोलीमा नभई व्यवहारमा आदर्श बन्नुपर्ने बताएका छन् ।कम्युनिष्ट नेताहरु निष्ठा र आदर्श बाट च्यूत बन्नु नहुनेमा जोड दिंदै उनले...बाँकी

    भक्तपुरमा चुनावी सभाको सम्बोधन गर्दै : प्रचण्ड, देउवा र नारायणमान

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ (क) मा रहेका दलहरु आउँदो मङ्सिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनको अन्तिम प्रचार प्रसारमा जुटेका छन् । शनिबार हुने उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम रहेको छ । आज...बाँकी

    सीमा अतिक्रमण सह्य हुदैन, यसको कुटनीतिक र राजनीतिक प्रतिवाद हुन्छ : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा अतिक्रमण सह्य नहुने बताएका छन् । भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको अध्यक्ष प्रचण्डले उद्घोष गरे । बुधवार प्रेस संगठनद्वारा दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष...बाँकी

    परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको अपिल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधीहरु बिरुद्ध प्रतिकारमा उत्रन आम युवा विद्यार्थी तथा पार्टी पंक्तिलाई आह्वान गरेका छन । पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा सोमवार केन्द्रीय कार्यालय...बाँकी

    प्रचण्डले जिम्मेवार भनेपछि डीपी दङ्ग : घनश्याम र हरि रोकाहरु हेरेको हेर्यै

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकाल एक जिम्मेवार कार्यकर्ता भएको भन्दै प्रशंसा गरेका छन् । ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ को शनिवार दिउँसो...बाँकी

    प्रचण्डको बदनाम गर्नेहरुलाई कारवाहीको माग

    काठमाडौं, २८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौ रकम रहेको भन्दै केही सञ्चारमाध्यमले लेखेको समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ । केही दिन अघि केही सञ्चारमाध्यममा प्रचण्ड पुत्र...बाँकी