News Portal

  • गृहपृष्ठ # भक्तपुर नगरपालिका

    घरबहालमा भक्तपुरको नयाँ व्यवस्था : सम्झौता अनिवार्य पेश गर्नुपर्ने, कर नतिरे कारवाही

    भक्तपुर नगरपालिकाले घर बहाल करमा कडाई गरेको छ । घर बहाल नबुझाउने घरधनीलाई दण्ड जरिबानाको कानुनी व्यवस्था गरी नगरपालिकाले घर बहाल करमा कडाई गरेको हो । नगरप्रमुखको सचिवालयले जनाए अनुसार भक्तपुर नगरपालिकाले घर बहाललाइ व्यवस्थित...बाँकी

    भक्तपुरमा समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति गठन गरिने

    भक्तपुर नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति गठन गर्ने व्यवस्था गरेको छ । नगरसभा बैठकको भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सहित सर्वसम्मतिले पारित गर्दै यस्तो व्यवस्था गरिएको हो । भक्तपुर नगरपालिकाको सहकारी ऐन...बाँकी

    अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा प्रथम

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । अन्तिम प्रतिस्पर्धामा काठमाडौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबाले पहिलो स्थान प्राप्त गरेको हो । भक्तपुर नगरपालिकाले शहिद दिवसको अवसर पारेर फागुन...बाँकी

    भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय व्यवसायिक भवन सञ्चालन गर्ने

    भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय ब्यवसायिक भवन निर्माण र संचालन गर्ने भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले सोका लागि भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित गरेको हो । सभामा सभाध्यक्ष...बाँकी

    भक्तपुर भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख प्रजापतिको दावी

    भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् ।    ...बाँकी

    ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    save soil

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद् गुरु जग्गी वासुदेवद्वारा शुरु गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानमा उनीहरुले समर्थन जनाएका...बाँकी

    स्वास्थ्य निर्देशनालयद्वारा ख्वप: अस्पतालको स्थलगत अनुगमन

    khwopa aspatal

    बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुगमनकर्ताहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेका छन् । वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले नगर अस्पतालको अनुगमन शुक्रबार अनुगमन गरेको हो । अनुगमन...बाँकी

    समाजवादी देशहरुबाट सिक्दै जनता केन्द्रित गतिविधि अगाडि बढाइरहेका छौं : मेयर प्रजापति

    चन्द्रागिरी नगरपालिकाको विधायन समितिको एक टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको छ । चन्द्रागिरी नगरपालिका विधायन समिति संयोजक एवं वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आएको टोलीले भक्तपुर नगरपालिकाको भ्रमण गरेको हो । भक्तपुर...बाँकी

    भक्तपुरमा शनिबार दिनभर निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

    भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. २ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर संचालन भएको छ । जेसिज इङ्गलिस स्कुलको प्राङ्गणमा शिविर सुरु भएको हो । शनिबार बिहान उक्त शिविरको नगरप्रमुख सुनिल प्रजापतिले...बाँकी

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो । हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि...बाँकी