भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीबाट ८ जुवाडे पक्राउ परेका छन् । ताथली बस्ने ४५ वर्षीय बिष्णु थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय राजन थापा क्षेत्री लगायत ८ जना पक्राउ...बाँकी
bhaktapur bhaktapurpolice chagu changu narayan चागुँनारायण भक्तपुर
चाँगुनारयण नगरपालिकामा एकै दिन दशवटा तालिमको उद्घाटन गरिएको छ । कृषी,पशुपन्छि, व्यापार, व्यवसाय गर्न चाहने वर्गलाई लक्षित गरि एकै दिन १० वटा तालिमको एक समारोह विच उद्घाटन गरिएको हो । चाँगुनारायण नगरपालिकाको दुवाकोट स्थित नेपाल...बाँकी
changu changunarayan चागुँनारायण
चाँगुनारायण नगरपालिकाले युवा उद्यमशीलता विकासका लागि दिने ऋणका लागि युवाहरूको नामावली प्रकाशन गरेको छ । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएका , विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले...बाँकी
changu narayan changunarayan चागुँनारायण
बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको हत्या गरि फरार रहेको आरोपमा एक अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरको चाँँगुनारायण-९ ताथलीबाट उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्जकै १८ वर्षीय विवेक परियार...बाँकी
bhaktapur bhaktapurpolicerange chagu taradevi thapa एसपी तारादेवी थापा चागुँनारायण भक्तपुर
चाँगुनारायण ७ खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ भवन एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । बागमती प्रदेश सभाका सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रदेश...बाँकी
changu narayan चागुँनारायण
चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा...बाँकी
changu changu narayan चाँगुनारायणको नीति तथा कार्यक्रम : छोरीलाई बैंक खातादेखि बिनाब्याज ऋण दिने सम्म चागुँनारायण
भक्तपुरमा ४ जना संक्रमित सन्चो भएर घर फ़र्किएपछि शुन्य अवस्थामा रहेको संक्रमितको संख्या एकैपटक ह्वात्तै बढेको छ । भक्तपुरमा मंगलवार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका वडा नं. ३ को झौखेल...बाँकी
changu changunarayan चागुँनारायण
खरीपाटी क्वारेन्टाइनमा रहेका ९६ जना मध्ये ७३ जनालाई घर पठाइएको छ । १४ दिनको क्वारेन्टाइन बसाईपछिको स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको हो । आइतवार उनीहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । सोमबार...बाँकी
खरीपाटी क्वारेन्टाइन चागुँनारायण हुमकला पाण्डे