News Portal

  • गृहपृष्ठ # bhaktapur news

    धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित देखिएका छन् । प्रचण्डले भक्तपुरमा दिएको अभिव्यक्तिप्रति उनले आक्रोश प्रकट गरेका हुन् ।...बाँकी

    भक्तपुरका गैरसरकारी संस्थाले समेत ‘सूचना अधिकारी’ तोक्नुपर्ने

    CDO rudra sharma

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लास्थित गैरसरकारी कार्यालयहरुको सूचना सस्प्रेषणमा कडाइ गरेकी छन् । भक्तपुरका सरकारी कार्यालयमा मात्र अभ्यासमा रहेको एकद्वार सूचना प्रणालीलाई व्यवस्थित गर्ने र गैरसरकारी संस्थामा समेत बिस्तार गरिने भएको हो ।...बाँकी

    १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,उत्साह र इमानदारिताका साथ काम गर्न निर्देशन

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्...बाँकी

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर...बाँकी

    नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गरिने प्रमुख प्रजापतिको प्रस्टोक्ति ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका क्षेत्रभित्रका नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने बताएका छन् । बिहीवार वडा नम्बर १ स्थित नपलीमा स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन गर्दै उनले सोकुरा बताएका हुन्...बाँकी

    फेसबुक अचानक अवरुद्ध

    सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अचानक अवरुद्ध हुन् पुगेको हो । नेपालमा राति साढे ९ बजे बाट नै फेसबुक नखुलेको प्रयोगकर्ताहरु बताउँछन् । फेसबुकसंगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप समेत चलेका छैनन् ।...बाँकी

    किपाःग्राफी भक्तपुरद्वारा बनेपालीलाई फोटोग्राफी गौरव सम्मान

    भक्तपुरका अग्रज पत्रकार केदार बनेपाली सम्मानित भएका छन । भक्तपुरका युवा फोटोग्राफरहरुको संस्था किपाःग्राफी भक्तपुरले उनलाई सम्मान गरेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उनलाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् । सम्पदा संरक्षणका लागी...बाँकी

    मुख्य सचिव नेतृत्वकै सरकारी अस्पताल अस्तव्यस्त : सिभिलमा सेवाग्राहीलाई सास्ती

    civil hospital

    नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ...बाँकी

    नेमकिपाले काक्रो चोरेर खाने, बियाँचाहिँ अर्काको गालामा टाँसिदिने सांसद बस्नेतको आरोप

    पूर्व उद्योग मन्त्री समेत रहेका नेकपा (एमाले) का नेता एवं संघीय सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी माथि कडा टिप्पणी गरेका छन् । नेमकिपाले आफूले काक्रो चोरेर खाने तर, वियाँ चाहिँ अर्कोको गालामा टाँसिदिने...बाँकी

    सल्लाघारीमा भयानक दुर्घटना : मोटरसाइकल चालक रजौरा रहेनन्

    गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका...बाँकी