News Portal

  • गृहपृष्ठ # bhaktapur news

    ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहिपनि हुँदैन : डिपी ढकाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहि पनि नहुने बताएका छन् । दुई तिहाइ बहुमतसहित सरकार बनाएका ओली आफ्नै कारण बालकोट फर्किन...बाँकी

    ७ वर्षिया बालिकामाथि बलात्कार अभियोगमा पक्राउ

    ललितपुरमा ७ वर्षिया बालिकामाथि बलात्कार भएको छ । बलात्कारको अभियोगमा मानिस पक्राउ परेपछि घटना बाहिर आएको हो । कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई ७ वर्षीया बालिकालाई जबरजस्ती...बाँकी

    पूँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र

    अमेरिकी प्रजातन्त्र कस्तो प्रजातन्त्र हो ? अमेरिकी प्रजातन्त्र पूँजीवादी प्रजातन्त्र हो । स्वतन्त्र तथा प्रतिष्पर्धात्मक शासन अमेरिकी प्रजातन्त्रको स्वरुप हो । निजि स्वामित्व र वजारमुखी अर्थतन्त्र भएको प्रजातन्त्र नै अमेरिकी प्रजातन्त्र हो । जहाँ समाजको...बाँकी

    भक्तपुरमा भयानक दुर्घटना

    road accident in bhaktapur

    भक्तपुरको छ लेन सडकमा भयानक सडक दुर्घटना भएको छ । ठिमीबाट सल्लाघारी तर्फ आउदै गरेको कार छेउको बारमा ठक्कर खाइ सोही दिशातर्फ फर्केर दुर्घटना ग्रस्त भएको हो । बा३च ६०१० नम्बरको निजी कार आज सोमबार...बाँकी

    भक्तपुरमा शिक्षिकालाई मादल

    भक्तपुर नगरपालिकाले निःशुल्क मादल प्रशिक्षणको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिशु स्याहार केन्द्रमा कार्यरत १२ जना शिक्षिका तथा १२ जना आयाहरुलाई तालिम दिइएको हो । शिशु स्याहारमा मनरोञ्जनसहित स्याहार गर्नको लागि नगरपालिकाले तालिम सञ्चालन...बाँकी

    इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उचाल्यो उपाधि, गोलरक्षक डोनारुम्मा सर्वोत्कृष्ट घोषित

    यस पटक युरोपेली च्याम्पियनसिपको उपाधि इटालीले हात पारेको छ । घरेलु टोली इंग्ल्यान्डलाई स्तब्ध पार्दै इटालीले उपाधि हात पारेको हो । उक्त फाइनल खेलको नतिजा पेनाल्टी सुटबाट गरिएको थियो । पेनाल्टीमा इटाली ३-२ ले विजयी...बाँकी

    असारे विकाशले गर्दा जनताको गाली खानुपरेको सूर्यविनायकका मेयर थापाको गुनासो

    सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले असारे विकाशका कारण जनताले नगरपालिकालाई गाली गर्ने गरेको बताएका छन् । संघीय सरकारका विकाशका योजनाहरु जेठ असारमा शुरु हुँदा त्यसको दोष आफूहरुलाई आउने गरेको उनले बताएका हुन् । राष्ट्रिय संचार...बाँकी

    ज्ञानेश दाईको फास्ट फुड

    भक्तपुरका ज्ञानेश साख सबैरै उठ्छन् । उनीसंगै उनकी श्रीमती समेत संगै उठ्छिन् । ज्ञानेश दम्पति बिहानको झिसमिसे संगै आफ्नो दिनचर्या शुरु गर्छन। त्यो दिनचर्या रातको १२ बजे सम्म पनि जारी नै रहन्छ । उनीहरुको व्यस्तता...बाँकी

    उपत्यकालाई संसारकै सुरक्षित बनाउने अभिभारा भक्तपुरका कार्कीको काँधमा

    pradyumna karki

    काठमाडौं उपत्यकामा प्रहरीको नेतृत्व गर्ने जिम्मा भक्तपुरका प्रद्युम्न कुमार कार्कीले पाएका छन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भए संगै भक्तपुर घर भएका एआईजी कार्कीले उक्त जिम्मेवारी पाएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै...बाँकी