News Portal

  • गृहपृष्ठ # bhaktapur news

    ओलीको दुर्गतीबाट पाठ सिकेर जनप्रतिनिधिले दम्भ देखाउन नहुने काँग्रेस नेता सिंहको सुझाव

    पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं प्रतिनिधि सभाका सदस्य प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको मात लाग्दा सत्ताच्युत हुनुपरेको जिकिर गरेका छन् । दुई तिहाइ सहित प्रधानमन्त्री बनेका ओलीले सत्ता पाएपछि...बाँकी

    सूर्यविनायकका २९ जना माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष ढकाल भन्छन्-अग्रगामीहरू माओवादीमा

    dp dhakal bhaktapur

    नेकपा (माओवादी केन्द्र) मा मानिसहरुको आकर्षण देखिएको छ । भक्तपुरमा शनिवार बिभिन्न पार्टी परित्याग गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा भेलामा २९ जनाले पार्टी प्रवेश...बाँकी

    एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजा...बाँकी

    आज भूत पन्छाउने पर्व मनाइदै

    प्रत्येक बर्ष काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानमा मनाइने पर्व  ‘गथा मुग: ”  घण्टाकर्णलाई भूत पन्छाउने पर्व, कृषि कर्म सकी मनाइने सिनाज्या, तन्त्रविद्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले...बाँकी

    भक्तपुरका पत्रकारहरुले लगाए चिनियाँ खोप भेरोसेलको दुबै मात्रा

    भक्तपुरमा पत्रकारहरुले चिनियाँ खोप भेरोसेलको दुबैमात्रा प्राप्त गरेका छन् । बिहीवार उनीहरुलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेलको दोश्रो मात्रा दिइएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा भक्तपुरका पत्रकारहरुले खोप प्राप्त गरेका हुन् । महासंघमा...बाँकी

    म्याद गुज्रेका सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्नेहरु पक्राउ

    म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ।पुराना मितिलाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी...बाँकी

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्ने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित वार्षिक मन्त्रालय स्तरीय विकास समस्या समाधान...बाँकी

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको बताएका छन् । जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा रहेका उनले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...बाँकी

    सांसद बस्नेतको स्पष्टिकरण : भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ

    mahesh basnet election bhaktapurpost

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका संघीय सांसद एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले आफू भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको बताएका छन् । बरिष्ठ बामपन्थी लेखक एवम् साहित्यकार खगेन्द्र संग्राैलाबारेको अभिव्यक्ति बिबादित बनेपछि सांसद...बाँकी