नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपाल भक्तपुरले मतदानमा सबैलाई सहभागिताको सुनुश्चितताका लागि ध्यानाकर्षण गराएको छ । बिहीवार जिल्लास्थित निर्वाचन कार्यालय मार्फत प्रमुख आयुक्तलाई पत्रचार गर्दै सो ध्यानाकर्षण गराइएको हो । वाइसिएल भक्तपुरका इन्चार्ज दिनेश...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक समेत रहेका समाजवादी चिन्तक एवं अर्थ–राजनीति विज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ । लेखक ढकालको यो छैठौं पुस्तक हो ।...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes dp dp dhakal
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्नबाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् ।उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
देशकै जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उपनियन्त्रक (कम्प्युटर) उपसचिव, दीपक तिवारीलाई जिम्मेवारी दिएको छ । पर्वत पैञ्यु गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा दिपक तिवारीलाई समन्वय...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
भक्तपुरको गठ्ठाघरमा बसेको नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकले बोलिट्ब्युरो गठन गरेको छ । ४५ सदस्यीय पोलिट्ब्युरोमा भक्तपुरका नेता महेश बस्नेत पनि अटाएका छन् । चितवनमा सम्पन्न महाधिवेशनमा भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका सोम मिश्र,महेश बस्नेत र निर्मलकुमार...बाँकी
bhaktapur bhaktapur news mahesh basnet post
नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा भक्तपुर संयोजक डिपी ढकालले दावी गरेका छन् । काठमाडौमा जारी पहिलो अधिवेशनबाट निर्वाचित हुने बागमती प्रदेश समितिमा उनले अध्यक्ष दावी गरेका हुन् । ...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost dp
मध्यपुर थिमि नगरमा क्रियाशील पत्रकारहरुको संगठन मध्यपुर सञ्चार समाजकाे अध्यक्षमा पुनः बाबुकाजी सा:छेँ श्रेष्ठ निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न चाैथाे अधिवेशनबाट बाबुकाजीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमितिमा...बाँकी
bhaktapur news madhyapur thimi
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता -२०७८ सम्पन्न भएको छ । पुरस्कार वितरणसहित प्रतियोगिता शुक्रबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भएको हो । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण...बाँकी
bhakatpur Bhaktapur khabar bhaktapur news bhaktapurpost
नेकपा(माओवादी केन्द्र) भक्तपुरका सह इन्चार्ज समेत रहेका नेता देवेन्द्र श्रेष्ठ दिवाकर पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागमा सदस्य मनोनित भएका छन् । उनले शुक्रबार पार्टी मुख्यालय पेरिस डाँडा पुगी उक्त पदको शपथ ग्रहण समेत गरेका...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost भक्तपुर
डिसेम्वर ९–१० मा अमेरिकाको पहलमा विश्व डेमोक्रेसी समिट आयोजना गरिएको छ । यही परिप्रेक्षमा प्रजातन्त्रमाथि बहस सुरु भएको छ । लोकतन्त्र विश्वभरी नै प्रजातन्त्रका अलग अलग व्याख्या र विश्लेषणहरु रहेका छन् । संसारमा प्रजातन्त्रको एउटा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost