News Portal

  • गृहपृष्ठ # bhaktapur news

    बाल यौन दुराचारको आरोपमा सुडालबाट एक अभिभावक समातिए

    बाल यौन दुराचारको आरोपमा एकाघरका अभिभावक नै पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ १० गते दिउँसो घरमा कोही...बाँकी

    पृथ्वी राजमार्गमा पहिरो : ५ सवारी पुरिए

     पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । पहिरोमा बा १२ च ७१५६...बाँकी

    मेयर शाक्यले भूमाफियासँग साँठगाँठ गरेको आरोप प्रदेश सभामा पुग्यो

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियासँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न नदिएको आरोप लागेको छ । बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले उक्त आरोप लगाएका छन् । बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद...बाँकी

    आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटनासंग सम्बन्धित जात्रा सम्पन्न

    आज २०७८ असार १८ गते शुक्रवार , भलभला अष्टमी हो । नेपालको सर्वप्राचिन बस्ती ”ग्वल: ” स्थित पाशुपत सस्कृती मध्येको एक अनौठो सस्कृती ‘मचातीस् जात्रा’ (त्रिशुल जात्रा) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ...बाँकी

    चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष र नेपाल-चीन सम्बन्ध

    सन् १९२१ जुलाई १ तारिखमा चीनको सांघाई शहरमा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सवैभन्दा ठूलो र प्रभावशाली कम्युनिष्ट पार्टी हो । पछिल्लो जानकारी अनुसार यस पार्टीका क्रियाशिल सदस्यहरुको संख्या लगभग दश करोड रहेको छ...बाँकी

    भक्तपुर प्रहरीको सफलता : महिलामाथि अश्लिल हर्कत गर्ने सिरियल अपराधी पक्राउ

    कुनै पनि अपराध एकपटक वा, अन्जानमै गरेपनि उन्मुक्ति हुँदैन । त्यसमाथि पनि जानीजानी वा, पटक पटक अपराध गर्नेलाई के सजाय होला ? भक्तपुर प्रहरीले यस्तै सिरियल अपराधका एक आरोपीलाई समातेर कारवाहीको दायरामा ल्याएको छ ।...बाँकी

    सरकार सहमतिप्रति इमान्दार नभएको आरोप

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।...बाँकी

    पलासेंका थापा एआईजीमा सिफारिस : फेरिपनि प्रहरी महानिरीक्षक भक्तपुरबाटै बन्ने बाटो खुल्यो

    नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक(आईजी)मा फेरिपनि भक्तपुरकै प्रतिनिधित्व हुने बाटो खुलेको छ । बहालवाला प्रहरी महानिरीक्षक भक्तपुर कटुन्जेका शैलेश थापा क्षेत्रीको अवकाश पछि भक्तपुर पलासेँका सहकुल बहादुर थापा प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको हो...बाँकी

    नेपाल पत्रकार महासंघ भक्तपुरको निष्कर्ष : बागमती प्रदेशले निरङ्कुश प्रेसको परिकल्पना गर्यो

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बिरोधमा महासंघले ज्ञापन...बाँकी