News Portal

  • गृहपृष्ठ # bhaktapur news

    मुख्यमन्त्री पौडेलले भक्तपुर आएर गरे अध्यक्ष बिजुक्छेंसंग भेटवार्ता

    bijukchhe dormani paudel

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसंग भेटवार्ता गरेका छन् । भक्तपुर नगरपालिका अवलोकनका लागि आएका मुख्यमन्त्री पौडेलले नेमकिपा अध्यक्ष बिजुक्छेंसंग समेत भेटवार्ता गरेका हुन् । भेटको अवसरमा मुख्यमन्त्री पौडेलले नेमकिपाको नेतृत्वमा भक्तपुर...बाँकी

    भक्तपुरमा साउन ४ र ५ गते अमेरिकी खोप लगाइने

    भक्तपुरमा २० हजार बढीलाई कोभिड १९ विरुद्धको अमेरिकी खोप लगाइने भएको छ । साउन ४ र ५ गते उक्त खोप लगाइने कार्यक्रम रहेको हो । जोन्सन एन्ड जोन्सनको अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर...बाँकी

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रियामा नेमकिपा असहभागी

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विश्वासको मत प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रियामा असहभागी हुने भएका हुन्...बाँकी

    रविन थापाको नेतृत्वमा भक्तपुरको युथफोर्स

    नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले ब्युताएको युथफोर्समा भक्तपुरको कमाण्ड रबिन थापालाई दिइएको छ । युवा संघको सूर्यविनायक नगर इन्चार्ज रहेका थापाको नेतृत्वमा भक्तपुरमा युथफोर्स गठन गरिएको हो । शनिवार युवा संघद्वारा गुन्डुको...बाँकी

    क्रियाशील सदस्यता छानविन समितिका सदस्य घिमिरेमाथि हातपात गर्नेलाई कारबाहीको निर्देशन

    प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् । उनी माथि भएको हातपातमा २४ घण्टाभित्र स्पष्टीकरण लिन र अनुशासनको...बाँकी

    भक्तपुरमा सेवा कामनाको सेवा आरम्भ

    भक्तपुरमा सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । ब्यावसायी एवम् सहकारीकर्मीद्वय सुनम सुब्बा  र विकाश घटुवाले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् । भक्तपुर नगरपालिकाको कमलविनायकमा सहकारीको केन्द्रीय कार्यालय स्थापना गरिएको...बाँकी

    दुई तिहाइबाट उदाएका ओलीको ‘वियोगान्त बहिर्गमन’

    ४ फागुन २०७४ मा करिब दुई तिहाइ बहुमत सहित केपी शर्मा ओलीले सरकारकारको नेतृत्व गरेका थिए । कम्युनिस्टको नेतृत्वमा दुई तिहाइको बहुमतमा सरकार बनेको पहिलो पटक नै थियो । त्यतिबेला कम्युनिष्टलाई मात्रै हैन काँग्रेसहरुलाई पनि...बाँकी

    ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहिपनि हुँदैन : डिपी ढकाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डिपी ढकालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडकमा ग्वाँग्वाँ रोएर केहि पनि नहुने बताएका छन् । दुई तिहाइ बहुमतसहित सरकार बनाएका ओली आफ्नै कारण बालकोट फर्किन...बाँकी

    ७ वर्षिया बालिकामाथि बलात्कार अभियोगमा पक्राउ

    ललितपुरमा ७ वर्षिया बालिकामाथि बलात्कार भएको छ । बलात्कारको अभियोगमा मानिस पक्राउ परेपछि घटना बाहिर आएको हो । कोन्ज्योसोम गाउँपालिका वडा नं. १ स्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई ७ वर्षीया बालिकालाई जबरजस्ती...बाँकी