News Portal

  • गृहपृष्ठ # bhaktapur news

    ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक

    नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन सार्वजनिक गरेका छन्। उनले अनलाइनमार्फत उक्त पुस्तक र प्रतिवेदन शनिबार सार्वजनिक गरेका हुन् । सार्वजनिकीकरण कार्यक्रमलाई...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी

    जसपा फुटाएर १७ सदस्यीय मन्त्रिपरिषद गठन

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ...बाँकी

    जुवा खेलिरहेका १५ पक्राउ

    काठमाडौँ महानगरपालिका २२ वडा पाको न्यूरोडको एक घरमा जुवा खेलिरहेका १५ जनालाई नगद रु १३ लाखभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ । पूर्णलाल महर्जनको घरमा कौडा र तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट रु १३...बाँकी

    गुरुको नाम बद्नाम :बाल यौनदुराचारको अभियोगमा भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन...बाँकी

    महेश बस्नेत मन्त्री नबन्ने

    भक्तपुरका नेता एवं निवर्तमान संघीय सांसद महेश बस्नेत मन्त्री नबन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्दा नेता बस्नेत मन्त्री नबन्ने पक्कापक्की भएको हो । नवनियुक्त मन्त्रीहरू लाई बेलुकी ८ बजे शीतलनिवासमा...बाँकी

    ललितपुरमा कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख, निको हुनेलाई ५० हजार दिइने

    ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित...बाँकी

    भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय...बाँकी

    प्रेस काउन्सिलको अध्यक्षमा भक्तपुरमा बसोबास गर्दै आएका बस्नेत

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । दोलखा स्थायी घर भएका बस्नेत भक्तपुरको ठिमीमा बसोबास गर्दै आएका छन् ।...बाँकी

    भक्तपुरका काँग्रेस कार्यकर्तालाई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान

    नेपाली काँग्रेसले भक्तपुरमा आफ्ना कार्यकर्तालाई मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलनका लागि आह्वान गरेको छ । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको...बाँकी