१५ शिक्षक कर्मचारीहरु सम्मानित
ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं...बाँकी
ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं...बाँकी
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । मंगलवार सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...बाँकी
प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले संसद विघटन बिरुद्धको आन्दोलनमा पहल लिन युवाहरुलाई निर्देशन दिएका छन् । युवाहरुले आन्दोलनको अगुवाई गर्नुपर्नेमा जोड दिंदै उनले सक्रियतापूर्वक पहल लिन...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश स्तरीय सुशासन समितिका संयोजकसमेत रहेका भक्तपुरका बामपन्थी नेता देवेन्द्र श्रेष्ठ दिवाकरले जनताले बनाएको संविधानको रक्षा जनताले नै गर्नुपर्नेमा जोड दिएका छन् । न्यायपालिकाले न्याय दिन नसके जनता अन्याय...बाँकी
बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले उपत्यकामै भक्तपुर अस्पताललाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको प्रष्ट पारेका छन् । उपत्यकामा प्रदेश सरकार अन्तर्गत अन्य अस्पताल नरहेकोले पनि भक्तपुर अस्पताल बनाउनुको बिकल्प आफूहरुसंग नभएको उनले बताएका हुन्...बाँकी
टिपरको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको ज्यान गएको छ । बाटो काट्नेक्रममा टिपरले ठक्कर दिंदा पैदल यात्रुको ज्यान गएको हो । ज्यान गुमाउने पैदल यात्रु सिन्धुपाल्चोक बलेफीका ३५ वर्षीय बलराम तामाङ रहेको प्रहरीको भनाइ छ...बाँकी
भक्तपुर नगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । आधारभूत तह (कक्षा ८) को उत्तीर्ण परीक्षा-२०७७ को संचालक समिति लाई नगरपालिकाले सपथ ग्रहण गराएको हो...बाँकी
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बिरोधमा उत्रिएको प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले बिहीवार टुँडिखेललाई मानव साङ्लोले घेरेको हो । प्रधानमन्त्री ओलीले...बाँकी
नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको अवसरमा भक्तपुर शाखा सम्मानित भएको छ । राजधानीमा भएको २६ औँ महाधिवेशनको अवसरमा बुधवार भक्तपुर शाखा सम्मानित भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संचार तथा...बाँकी
भक्तपुरमा मोटरसाइकल चोरीको अभियोगमा एक दर्जन ब्यक्तिहरु पक्राउ परेका छन् ।चोरी भएका मोटरसाइकल सहित उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरलेे जनाए अनुुुसार गत पुस ६ गते सूर्यबिनायक ८ सिपाडोल बस्ने बर्ष २६...बाँकी