कोरोना भाइरस संक्रमण (कोभिड-१९) विरुद्धको खोप भक्तपुरमा कार्यरत पत्रकारका लागि जिल्लाभित्रै उपलब्ध गराइएको छ । दुधपाटीस्थित भक्तपुर अस्पतालमा जिल्लामा कार्यरत पत्रकारका लागि खोप सेवा शुरु भएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले...बाँकी
bhaktapur bhaktapur hospital भक्तपुर भक्तपुर अस्पताल
भक्तपुरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु ट्राफिक प्रहरीको फन्दामा पर्न थालेका छन् । कोभिड-१९ को जोखिमका कारण मापसे चेकिङ्ग नहुने अनुमान लगाउदै सवारी चलाउनेहरु ट्राफिक प्रहरीको फन्दामा पर्ने गरेका हुन् । औसतमा दैनिक ५...बाँकी
bhaktapur प्रहरी निरीक्षक सुमन न्यौपाने
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुनर्निर्माण कार्य सम्वन्धमा सत्य तथ्य समाचार सामग्री प्रवाह गरेवापत पत्रकारहरु सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकाे लेखनवृत्ति सम्मानबाट उनीहरु सम्मानित भएका हुन् । आइतवार...बाँकी
bhaktapur भक्तपुर
भक्तपुरमा सम्भवत: नेपालमै पहिलो श्वासप्रश्वास पुनर्स्थापना केन्द्रको स्थापना र संचालन भएकाे छ । श्वासप्रश्वासका बिरामीको उपचारको लागि भक्तपुरमा निर्मित उक्त केन्द्रको भवन र उपचार सेवा समेत शुभारम्भ भएकाे हो । भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त...बाँकी
bhaktapur bhaktapur CDO nemakipa नारायणमान बिजुक्छेँ नेमकिपा भक्तपुर
दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले उपचार शुरु गर्ने भएको हो । भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त पुनर्स्थापना केन्द्रको आज बिहीवार औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको...बाँकी
bhaktapur japan nepal nemakipa sunil prajapati
आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरोध सभामा भक्तपुरबाट पनि सक्रिय सहभागिता देखिएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध आन्दोलित नेकपाको अघिल्लाे विरोध सभाको तुलनामा भक्तपुरबाट बढी जनसहभागिता देखिएको हाे ।...बाँकी
bhaktapur
मौसममा बदली भइ भक्तपुरमा वर्षा भएको छ । असिना पानी सहितको वर्षापछि चिसो बढेको छ । शनिबार बिहानैदेखि घाम देखिएको छैन । ...बाँकी
bhaktapur nagarakot
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्द भक्तपुरमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । अन्य जिल्लाको तुलनामा भक्तपुरमा प्रहरी दमन र मुढभेढ भएन । ...बाँकी
bhaktapur bhaktapur police range taradevi thapa एसपी तारादेवी थापा नेकपा भक्तपुर भक्तपुर
नेपाल प्रहरीले आफ्ना ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ । आइतवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा भक्तपुर प्रहरीका एक इन्स्पेक्टर पनि परेका छन् ।...बाँकी
baktapurpolicerange bhaktapur महानगरीय प्रहरी परिसर महानगरीय प्रहरी परिसर भक्तपुर
सुनौलो कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-४ भोलेनी घर भै हाल सूर्यविनायक-६ सूर्यविनायक बस्ने...बाँकी
bhaktapur bhaktapurpolicerange surya binayak