News Portal

  • गृहपृष्ठ # bhaktapur

    बाँँकेमा हत्या, भक्तपुरमा पक्राउ

    बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको हत्या गरि फरार रहेको आरोपमा एक अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरको चाँँगुनारायण-९ ताथलीबाट उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्जकै १८ वर्षीय विवेक परियार...बाँकी

    नर्सिङ दिवसमा भक्तपुर अस्पतालका ८ निवृत्त नर्सिङ स्टाफ सम्मानित

    ‘गुणस्तरीय नर्सिङ सेवा हाम्रो सान, सेवा र श्रमको गरौं सम्मान’ भन्ने आह्वान सहित ५९ औं नर्सिङ दिवस मनाइएको छ । नर्सिङ दिवसको अवसर पारेर भक्तपुर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त नर्सिङ स्टाफहरु सम्मानित...बाँकी

    भक्तपुरमा कोभिड-१९ विरुद्धको खोप शुरु

    भक्तपुर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात भएको छ । बुधबार अस्पतालका मेडिकल स्टाफले खोप लगाएपछि भक्तपुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो ।               ...बाँकी

    थिमि वृत्तका डिएसपी कँडेल एसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । सोमबार उनीहरु बढुवा सिफारिस भएका प्रहरी प्रधान कार्यालयले जनाएको हो । कार्यालयले जनाए अनुसार सोमवार बसेको बढुवा समितिको बैठकले...बाँकी

    तजटोलमा फल्चा तथा बहुउपयाेगी सामुदायिक भवनको शिलान्यास

    सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित जस्तिक तजटोलमा फल्चा(पाटी) तथा सामुदायिक भवन निर्माण हुने भएको छ । शनिवार उक्त फल्चा तथा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पका कारण पूर्ण क्षती भएको...बाँकी

    भक्तपुरका अग्रज पत्रकारद्वय राणा र श्रेष्ठ सम्मानित

    भक्तपुरका दुई अग्रज क्रियाशील पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो २२ औं साधारण सभाको अवसर पारेर पत्रकारद्वय कविर राणा र रत्नकृष्ण श्रेष्ठलाई सम्मानित गरेको हो । शनिवार सम्पन्न साधारणसभामा...बाँकी

    भक्तपुरलाई देशकै सफा नगरमा रुपान्तरण गरिने

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमान्दारिता र पारदर्शिता नै भक्तपुर नगरपालिकाको प्रमुख विशेषता रहेको बताएका छन् । आफ्नो पार्टीको स्थापना दिवस मनाउन चितवन पुगेका प्रजापतिले स्थानीय टेलीभिजन अन्तर्वाताका...बाँकी

    भक्तपुरका सहायक सीडीओ दुर्गादत्त ढकालको असामयिक निधन

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए...बाँकी

    भक्तपुरमा काँग्रेसको छापामार शैलीमा राँके जुलुस : प्रहरी हैरान

    नेपाली काँग्रेसले बिहीवारका लागि तय गरेको वडास्तरीय प्रतिगमन बिरोधी कार्यक्रमको पूर्वसन्ध्यामा बुधवार राँके जुलुस गरेको छ ।भक्तपुरका बिभिन्न ठाउँमा छापामार शैलीमा काँग्रेसका कार्यकर्ताहरुले राँके जुलुस गरेपछि प्रहरी समेत हैरानीमा परेको छ । बुधवार साँझ नेपाली...बाँकी

    प्रधानमन्त्री ओलीको विरोधमा भक्तपुरमा विशाल मोटरसाइकल र्याली

    आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ जनवर्गीय संगठनको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । युवा संघ नेपाल र अनेरास्ववियूको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको हो । नेकपाले माघ ९ गते...बाँकी