News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरमा नेता श्रेष्ठले भने : राष्ट्रबादी मुकुण्डो लगाएर प्रधानमन्त्रीले दलाली गरे

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भक्तपुरको चारवटै नगरमा एकैपटक प्रतिगमन विरुद्ध विरोध प्रदर्शन गरेकाे छ । सोमबार देशव्यापीरुपमा आह्वान भएको कार्यक्रम अन्तर्गत भक्तपुरमा पनि स्थानीय तहमा विरोध प्रदर्शन भएको हो । भक्तपुर नगरको...बाँकी

    पलाँसेमा सुरक्षा गार्ड मृत अवस्थामा फेला

    सूर्यविनायक-९ पलासे स्थित गणेश बाल विकास स्कूल नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएको शवको पहिचान भएको छ । बिहीवार बिहान उक्त खोल्सामा शव फेला परेको हो । प्रहरीका अनुसार मृतक बाल विकास स्कूलका सुरक्षा गार्ड साइला...बाँकी

    मोटरसाइकल चोरीमा संगठित संलग्नता : सूर्यविनायकस्थित वर्कसपका २ संचालकसमेत समातिए

    भक्तपुरमा मोटरसाइकल चोरीको क्रम बढेसंग चोर समात्न सक्रिय प्रहरीलाई एक सफलता मिलेको छ । सूर्यविनायक- १ बाट मोटरसाइकल चोरीको अभियोगमा ३ जना समातिएका छन् । महानगरीय प्रहरी प्रभाग सिरुटारको असई आस्था सुवालको कमाण्डमा खटिएको प्रहरी...बाँकी

    माघ १ बाट भक्तपुरका विद्यालय खोल्नैपर्छ भन्ने बाध्यकारी छैन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्रका संस्थागत विद्यालयहरूका समस्या र अवस्थाबारे जानकारी लिएका छन् । प्रधानाध्यापकहरूको बैठक बसाली उनले कोभिड-१९ का कारण परेको प्रभाव र पठन पाठनको अवस्थाबारे जानकारी लिएकाहुन । आइतबार सम्पन्न बैठकमा...बाँकी

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरकाे मृत्यु

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ब्यक्ति ३५ वर्षिय पुरुष डम्बर मगर हुन् । आइतबार दिउँसो करिब पौने २ बजेको समयमा उनी भक्तपुर-२ कालोपाटीस्थित सुनिल थिमीको ५...बाँकी

    केपी ओली नेपालको सबैभन्दा ठूलो ठग हो : खनाल

    पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली ठग भएको आरोप लगाएका छन् । नेकपाको अध्यक्ष भएर ओलीले नेताकार्यकर्तालाई ठगेका र प्रधानमन्त्री भएर...बाँकी

    प्रधानमन्त्री ओलीलाई भक्तपुर सिडिओ मार्फत चेतावनी पत्र

    प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुर सिडिओ मार्फत चेतावनी पत्र पठाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री ओलीलाई असंवैधानिक कदम फिर्ता लिन संविधानको धारासमेत संलग्न गरी चेतावनी पत्र पठाएको...बाँकी

    महेश बस्नेतहरु प्रधानमन्त्री ओलीको अन्तिम भोज सकिएपछि मुख छोप्दै फर्कने दावी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सूर्यविनायक नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक संसद विघटनविरुद्ध सशक्त प्रतिरोध गर्न आयोजित प्रशिक्षणात्मक भेला सम्पन्न भएको हो । बिहीवार सूर्यविनायकस्थित एक सभाहलमा आयोजित...बाँकी

    भक्तपुर नगर भित्रका विद्यालयमा माघ १ देखि सबै कक्षा सञ्चालन हुने

    भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू माघ १ गतेदेखि पूर्णरुपले सञ्चालन हुने भएका छन् । नगर शिक्षा समितिले कोभिड १९ का कारण बन्द  विद्यालय माघ १ बाट पूर्णरुपमा संचालन गर्ने निर्णय गरेको हो । भक्तपुर नगर...बाँकी

    नगर प्रमुख प्रजापतिद्वारा विद्यालय निरीक्षण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर १० स्थित केहि विद्यालयको निरीक्षण गरेका छन् । सोमबार उनले विद्यालयहरुको स्थलगत निरीक्षण गरेका हुन् । नगर प्रमुख प्रजापतिले निजी क्षेत्रद्वारा संचालित विद्यालयहरु समता शिक्षा निकेतन, इष्ट प्वाइन्ट, रोम्बस...बाँकी