News Portal

  • गृहपृष्ठ # bhaktapur

    इवामुराले उपचार खर्च व्यहोर्ने सहमति गरेको भाेलीपल्टै लाखाजुको निधन

    गत शुक्रवार हिंडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका लक्ष्मीकुमार लाखाजुको नर्भिक अस्पतालमा एक हप्तापछि निधन भएको छ । पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै बिहीबार उपचार खर्च अस्पतालले नै व्यहोर्ने गरी सहमति...बाँकी

    सत्तारुढ नेकपाको युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’को भक्तपुर जिल्ला इन्चार्जमा थपलिया

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा दस्ता राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिनेश थपलिया’आक्रोस’लाई दिइएको छ । उक्त संघले भक्तपुर जिल्ला इन्चार्जमा थपलियालाई सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय युवा संघ नेपालको...बाँकी

    जोरबिजोरको बेवास्ता गर्दै सवारी चलाउँदै हुनुहुन्छ ? भक्तपुर ट्राफिकको फन्दामा परिएला !

    जोर बिजोर नियम पालना नगर्ने सयौं सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका छन् । पछिल्लो समय जोर बिजोर प्रणालीको बेवास्ता गर्दै सडकमा गुडेका सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । गत बुधवारबाट भक्तपुर ट्राफिकले...बाँकी

    इन्डाेस्काेपी गर्दा इवामुरा अस्पतालले ज्यान जाेखिममा पारेकाे भन्दै आफन्तहरु आन्दाेलित

    भक्तपुर नगरपालिका १ स्थित इवामुरा मेमोरियल अस्पतालले सामान्य बिरामीलाई सिकिस्त बनाएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । बिहान १० बजेदेखि आन्दोलनमा उत्रिएका उनीहरु अझै अस्पतालमै धर्ना बसिरहेका छन् । गत शुक्रवार इन्डाेस्काेपी गर्न आफै हिडेर...बाँकी

    शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थाकाे सचिवमा भक्तपुरका दुई सम्पादक सर्वसम्मत चयन

    शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थामा भक्तपुरका २ सम्पादकहरु सचिवमा चयन भएका छन् । यसरी सचिव हुन सफल दुईजना रोशन क्षेत्री र मैँया त्वानाबासु हुन् । क्षेत्रीले शिक्षा पत्रकारको सबैभन्दा पुरानो संस्था शिक्षा पत्रकार समूहमा सचिवको...बाँकी

    भक्तपुर प्रहरीलाई अर्को सफलता : लुटेराहरु रातोपाटीबाट ३ घन्टामै पक्राउ

    भक्तपुर १० कमलविनायकमा लुटेराहरुले फिल्मी शैलीमा पैसा लुटेर फरार भए । एकाविहानै सस्तोमा डलर साट्न रुपैया लिएर सूर्यविनायकबाट कमलविनायकस्थित बसपार्क पुगेका एक व्यक्ति लुटिए । बिहान करिब ०७:४५ बजे पांच लाख नगद लुटेर फरार भएका...बाँकी

    सिडिओ पाण्डे र मेयर प्रजापतिको पहलमा १०८ रोपनीमा पार्किङ

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपली स्थित यातायात व्यवस्था सेवा कार्यालयका सेवाग्राहीहरुका लागि छुट्टै पार्किङ्ग स्थलको पहिचान गरिएको छ । १०८ रोपनी चौरसंगै रहेको कार्यालयमा आउने सेवाग्राहीका लागि उक्त चौरलाई नै पार्किङ्ग स्थल कायम गरिएको...बाँकी

    बजारमा बिक्ने हाेइन, देशमा टिक्ने र राष्ट्रसेवामा समर्पित रहने जनशक्ति निर्माण गराैं : बिजुक्छेँ

    फाइल फाेटाे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा...बाँकी

    बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ

    बिहीवार बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबैजनाको स्थायी ठेगाना सिन्धिपाल्चोक बाह्रबिशेका रहेका बताइएको छ ।पक्राउ पर्नेहरुमा...बाँकी

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाल कोरोना मुक्त

    भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरस मुक्त भएका छन् । अस्पताल भर्ना भएको एक सातामै उनले भाइरस माथि विजय प्राप्त गरेका हुन् । बागमती प्रदेश द्वारा संचालित धुलिखेलस्थित जनस्वास्थ्य प्रयोगशालामा...बाँकी