News Portal

  • गृहपृष्ठ # bhaktapur

    सरकारको मति बिग्रियो : सचिव ढकाल

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का एक अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति उनकै दलका नेता कार्यकर्ता सन्तुष्ट देखिएका छैनन् । पछिल्लो समय आम जनतासंग प्रत्यक्ष जोडिएको कोभिड १९ को उपचारमा सरकारले शुल्क असुल्ने नीति लिएपछि सरकार अझै...बाँकी

    अनलाइन नृत्य प्रतियोगितामा भक्तपुरकी सगुन श्रेष्ठ बनिन् बिजेता

    बिश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ का कारण पढाई मात्र होइन, सभा सम्मेलन समेत अनलाइनमा सिमित भएका छन् । तर, खाने मुखलाई जुंगाले छेक्दैन भने झैँ यस विषमताका बाबजुद सांगीतिक एवं साहित्यिक लगायत विभिन्न प्रतियोगितालाई...बाँकी

    भक्तपुरमा सांसद थापा, पत्रकार श्रेष्ठ र ३ प्रहरीसहित ११ जनाद्वारा मात्र ‘प्लाज्मा’ दान

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को उपचारमा प्रभावकारी मानिएको ‘प्लाज्मा’ दान गर्नेक्रम बढिरहेको छ । भक्तपुरमा भने कोभिड १९ माथि बिजय प्राप्त गरेका ११ जनाले मात्र प्लाज्मा दान गरेका छन् । भक्तपुरमा आफ्नो रगतको प्लाज्मा...बाँकी

    भक्तपुर औद्योगिक क्षेत्रभित्रको नेपो इण्डष्ट्रिज बन्द गर्नुपर्ने मागपछि अनुगमन

    भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको टेक्सटायल उद्योग नेपो इण्डष्ट्रिज प्रा.लि.मा अनुगमन गरिएको छ । सोही क्षेत्रका सांसद प्रेम सुवालको पहलमा नेपोको प्रदुषणबारे अनुगमन गरिएको हो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव समेत रहेका संघीय...बाँकी

    केटी साथीबारे बिबाद हुँदा आफ्नै साथीहरुद्वारा हत्या : भक्तपुर प्रहरीद्वारा २ जना पक्राउ

    केटी साथी बारे बिबाद हुँदा भक्तपुरमा आफ्नै साथीहरुले एक व्यक्तिको हत्या गरेको खुल्न आएको छ ।३ जना साथीहरु संगै बसी मादक पदार्थ सेवन गरी फर्कनेक्रममा केटीको कुरा उठेपछि सोही बिषयमा विवाद हुँदा एक युवकले ज्यान...बाँकी

    राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले पायाे पूर्णता : चारै नगरमा ताेकिए कमाण्डर

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । तत्कालिन वाइसीएल र युवासंघ नेपालको एकतापछि गठित राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीले १ वर्षपछि पूर्णता...बाँकी

    वीरदल गणका गणपती पौडेलकाे बिदाई, गणपती दाहाल र अनुसन्धानका पाण्डेलाई स्वागत

    नेपाली सेनाको सूर्यविनायकस्थित वीरदल गणका गणपती रहेका प्रमुख सेनानी शिवप्रसाद पौडेललाई बिदाई गरिएको छ । भद्रकालीस्थित जंगी अड्डामा सरुवा भएका प्रमुख सेनानी पौडेललाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिहीबार बिदाई गरेकी हुन् । प्रजिअ पाण्डेले...बाँकी

    भक्तपुर पोष्टद्वारा पनि भक्तपुरको काेभिड व्यवस्थापन कोषमा रु १० हजार प्रदान

    भक्तपुरबाट प्रकाशित हुने लोकप्रिय अनलाइन पत्रिका भक्तपुर पोष्ट डट कमले पनि भक्तपुरमा कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको छ । भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा भक्तपुर पोष्टले नगद १०...बाँकी

    सिडिओ पाण्डेको धन्यवाद र अनुरोधयुक्त शुभकामना संदेश

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लाबासीहरुलाई धन्यवाद र अनुरोधयुक्त शुभकामना व्यक्त गरेकी छन् । दशैं,तिहार,नेपाल संवत र छठ लगायत पर्वहरुको शुभकामना दिने क्रममा उनले बिभिन्न समयमा जारी निषेधाज्ञा र सूचना पालना गरेकामा धन्यवाद भन्दै...बाँकी

    समाचार प्रभाव : सांसद बस्नेतले दशै भत्ता अस्पताललाई दिए

    भक्तपुर क्षेत्र नम्बर २ का निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफ्नो नाममा आएको दशै भत्ता भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् । सोमबार आफै उपस्थित भएर बस्नेतले रकम हस्तान्तरण गरेका हुन् । कोरोना कहरका बीच पनि...बाँकी