News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरमा नेकपाले भित्र्यायो नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिसहित १०७ नेताकार्यकर्ता

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्लाको रुपमा रहेको केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे रोहितको गृहनगर भक्तपुरमा नेमकिपाबाट निर्वाचित वडा सदस्य नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकामा निर्वाचित वडासदस्य विश्वराज...बाँकी

    भक्तपुरका डिएसपी गिरी डिस्चार्ज

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले कोरोना भाइरस रोग(कोभिड १९) माथि बिजय प्राप्त गरेका छन् । ११ दिनपछि उनले कोभिड १९ लाई पराजित गर्न सफल भएका हुन् ।...बाँकी

    भक्तपुर प्रहरीकाे सक्रियता : बसभित्रै बलात्कार गर्ने २ युवक रंगेहात समातिए

    राती करिब ९ बजेको समयमा प्रहरीलाई बसका चालक र सहचालक बीच झगडा परेको सूचना आउँछ । सामान्य झगडा होला भनेर प्रहरीले अल्छी गर्दैन । महानगरीय प्रहरी वृत्त, जगातीको एक टोली तत्काल घटनास्थल तर्फ रवाना हुन्छ...बाँकी

    दशैंलाई भक्तपुरमा औपचारिकतामा मात्र सीमित गर्ने याेजना

    भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०७७ सालको दशैं औपचारिकतामा सीमित गर्नुपर्ने बताएका छन् ।जात्रा सम्बन्धित हुने विभिन्न जात्रा खम्ये जात्रा तथा अनेक किसिमका पूजाआजामा सरोकारवालाहरु मात्र बसी गर्नपर्नेमा प्रजापतिले जाेड दिएका...बाँकी

    इवामुराले उपचार खर्च व्यहोर्ने सहमति गरेको भाेलीपल्टै लाखाजुको निधन

    गत शुक्रवार हिंडेर इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न गएका लक्ष्मीकुमार लाखाजुको नर्भिक अस्पतालमा एक हप्तापछि निधन भएको छ । पीडित व्यक्तिका घरपरिवार, आफन्त र स्थानीयले अस्पताल घेराउ गर्दै बिहीबार उपचार खर्च अस्पतालले नै व्यहोर्ने गरी सहमति...बाँकी

    सत्तारुढ नेकपाको युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’को भक्तपुर जिल्ला इन्चार्जमा थपलिया

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को युवा दस्ता राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिनेश थपलिया’आक्रोस’लाई दिइएको छ । उक्त संघले भक्तपुर जिल्ला इन्चार्जमा थपलियालाई सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय युवा संघ नेपालको...बाँकी

    जोरबिजोरको बेवास्ता गर्दै सवारी चलाउँदै हुनुहुन्छ ? भक्तपुर ट्राफिकको फन्दामा परिएला !

    जोर बिजोर नियम पालना नगर्ने सयौं सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका छन् । पछिल्लो समय जोर बिजोर प्रणालीको बेवास्ता गर्दै सडकमा गुडेका सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । गत बुधवारबाट भक्तपुर ट्राफिकले...बाँकी

    इन्डाेस्काेपी गर्दा इवामुरा अस्पतालले ज्यान जाेखिममा पारेकाे भन्दै आफन्तहरु आन्दाेलित

    भक्तपुर नगरपालिका १ स्थित इवामुरा मेमोरियल अस्पतालले सामान्य बिरामीलाई सिकिस्त बनाएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । बिहान १० बजेदेखि आन्दोलनमा उत्रिएका उनीहरु अझै अस्पतालमै धर्ना बसिरहेका छन् । गत शुक्रवार इन्डाेस्काेपी गर्न आफै हिडेर...बाँकी

    शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थाकाे सचिवमा भक्तपुरका दुई सम्पादक सर्वसम्मत चयन

    शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थामा भक्तपुरका २ सम्पादकहरु सचिवमा चयन भएका छन् । यसरी सचिव हुन सफल दुईजना रोशन क्षेत्री र मैँया त्वानाबासु हुन् । क्षेत्रीले शिक्षा पत्रकारको सबैभन्दा पुरानो संस्था शिक्षा पत्रकार समूहमा सचिवको...बाँकी

    भक्तपुर प्रहरीलाई अर्को सफलता : लुटेराहरु रातोपाटीबाट ३ घन्टामै पक्राउ

    भक्तपुर १० कमलविनायकमा लुटेराहरुले फिल्मी शैलीमा पैसा लुटेर फरार भए । एकाविहानै सस्तोमा डलर साट्न रुपैया लिएर सूर्यविनायकबाट कमलविनायकस्थित बसपार्क पुगेका एक व्यक्ति लुटिए । बिहान करिब ०७:४५ बजे पांच लाख नगद लुटेर फरार भएका...बाँकी