News Portal

  • गृहपृष्ठ # bhaktapur

    नापी कार्यालयका प्रमुख बिष्टको बिदाइ : नागरिक समाज भक्तपुरद्वारा प्रशंसा पत्र प्रदान

    नापी कार्यालय भक्तपुरका कार्यालय प्रमुख ज्ञानेन्द्र कुमार बिष्टको बिदाइ भएको छ । नापी बिभागमा सरुवा भएपछि आइतवार उनको बिदाइ भएको हो । सामान्यतया नापी र मालपोत कार्यालयका कर्मचारीप्रति सर्वसाधारणको सकारात्मक धारणा बन्न नसकिरहेको परिपेक्षमा कार्यालय...बाँकी

    दशैँलाई दशा बनाउनु हुँदैन : प्रजिअ पाण्डे

    शनिवार घटस्थापनासंगै यस वर्षको दशैँ शुरु भएको छ । गत वर्षहरुकाे तुलनामा यस वर्ष दशैँको हर्षउल्लास भने ह्यात्तै घटेको छ । शक्तिपिठहरुमा गइ नवदूर्गा भवानीको पूजा गर्दै र ठूला बडाको आशिर्वाद लिंदै मनाइने रमाइलो पर्व...बाँकी

    दशैँको पूर्वसन्ध्यामा नगरबासीलाई मेयर प्रजापतिको यस्तो संदेश

    आदरणीय नगरबासी दिदीबहिनी दाजुभाइहरु, दिनदिनै कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकोबारे हामी सबै जानकार नै छौं । देशभर दैनिक कोरोना संक्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित भएको पाइएको छ । घना...बाँकी

    भक्तपुर सिडिओ कार्यालयमा ४ बाहेक अरु सबै सेवा बन्द

    bhaktapur cdo

    कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भक्तपुरको जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबारदेखि लागू हुनेगरी सेवा बन्द गरिएको हो ।                     ...बाँकी

    भक्तपुर अस्पतालमा दूरबिनबाट शल्यक्रिया शुरु, काठमाडाैं धाउनुपर्ने अवस्था रहेन

    सर्वसाधारणको पहुँचमा रहेको भक्तपुरको दुधपाटीस्थित सरकारी अस्पताल भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । बुधवार स्थानीय एक बिरामीको पहिलोपटक दूरबिन बिधिबाट पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको...बाँकी

    भक्तपुरमा जग्गा हेर्ने निहुँमा कुटपिट गरी हत्या गरेकाे अभियाेगमा तीनजना पक्राउ

    भक्तपुर, २७ असोज । महानगरीय अपराध महाशाखाले चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्रकुमार योन्जनको हत्या गरेकाे अभियाेगमा तीन जनालाई आज पक्राउ गरेको छ । योन्जनलाई जग्गा हेर्ने बहानामा असोज २१ गते कुटपिट गरी हत्या गरिएको...बाँकी

    भक्तपुरका गायक कपिल कस्पालकाे काेराेना अनुभव : पिडा शब्दमा ब्यक्त गर्न सकिँदैन

    नेपाली शिरको कालो टोपी भक्तपुर…. लगायत दर्जनौ गीतहरुका गायक कपिल कस्पाल कोभिड १९ संग जुधिरहेका छन् । स्वास्थ्यकर्मी एवं सामाजिक अभियन्ता समेत रहेका गायक कस्पाललाई कोभिड संक्रमण पुष्टि भएपछि उनी भक्तपुर १ नपलीस्थित निवासमा होम...बाँकी

    फेरि निषेधाज्ञाका लागि सरकारलाई आग्रह गर्ने भक्तपुरको निर्णय

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले देशमा पुन:निषेधाज्ञा जारि गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न बैठकले पुनः निषेधाज्ञा गर्न नेपाल सरकारसमक्ष आग्रह समेत गरेको छ । बैठकमा नगर प्रमुख...बाँकी

    भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ

    भक्तपुर, २५ असोज । भक्तपुरको तीन वटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचनापछि महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा  छापा मारेको हो । प्रहरीले ती गेष्ट हाउसबाट...बाँकी

    चोरको चंगुलमा ट्याक्सी ड्राइभर : चोर समातिएपछि खुल्यो पोल

    गत सोमबार बेलुकी मध्यपुर थिमिको कमेरोटारस्थित एस.एस.गार्मेन्ट्समा चोरी भयो । गार्मेन्ट्समै पोशाक उत्पादनकाे काम गर्दै आएका २ जनाले तयारी पोशाक चोरी गरेर फरार भएका आशंका गरियो । नजिकै रहेको महानगरीय प्रहरी वृत थिमिले आरोपीहरुको धुइपताल...बाँकी