News Portal

  • गृहपृष्ठ # bhaktapur

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    मानव अंगका कार्यकारी निर्देशक प्राडा ज्ञवालीकाे मानपदवी बिबादित

    भक्तपुरको दुधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवालीले लगातार दोश्रो पटक सुप्रवल जनसेवा श्री (तृतीय) प्राप्त गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख समेत रहेका ज्ञवालीले उक्त पदवी लगातार दोश्रो...बाँकी

    भक्तपुरका यी बिशेष याेगदान गरेका व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित हुँदै

    संविधान दिवसको अवसर पारेर हरेक वर्ष घोषणा हुँदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस वर्ष भक्तपुरका विशिष्ट योगदान गरेका व्यक्तिहरुसमेत विभूषित हुने भएका छन् । गृह मन्त्रालयले विभूषित हुने ५९४ जनाको नामावली सार्वजनिक गर्दा भक्तपुरबाट...बाँकी

    कोरोना नियन्त्रणमा सहकारीहरुको भूमिका

    आज हामी अत्यन्त विषम परिस्थितिमा छौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण संसारभरका जनता आक्रान्त छन् । विश्वभर ३ करोडभन्दा बढीमा संक्रमण फैलिएको र ९ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।...बाँकी

    आइसीयु संचालनमा अहोरात्र खटेका अध्यक्ष सुवालमा कोरोना संक्रमण पुष्टि

    फाइल फाेटाे भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका सुवालमा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुर पोस्ट श्रोतका...बाँकी

    भक्तपुरमा ५० कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६१८ जना थपिदा भक्तपुरका ५० परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमार्फत उक्त जानकारी गरेको हो । प्रवक्ता डा जागेश्वर...बाँकी

    सिडिओको आदेश बाबजूद भक्तपुरमा सार्वजनिक यातायात संचालन नहुने

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बिहीवारबाट सार्वजनिक यातायात संचालन हुन दिने आदेश गरेपनि भक्तपुर नगरपालिकामा सार्वजनिक सवारी संचालन नहुने भएको छ । नगरपालिका र यातायात व्यवसायी बीच सार्वजनिक सवारी संचालन नगर्ने सहमती भएको हो । बुधवार...बाँकी

    फरक पसल/व्यवसाय खाेल्न फरक समय निर्धारण : हेर्नुस् कुन कहिले खुल्न पाउँछन् 

    काठमाडौं उपत्यकामा भोलि बिहीबारबाट ब्यापार-ब्यवसाय खुला हुने भएको छ । भदाै ३ बाट लागु भएको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि ब्यापार-ब्यवसाय खुला हुने भएको हो । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई...बाँकी

    बिहीबारबाट धैरै ब्यापार-ब्यवसाय खुला, सबैखाले सवारीसाधन संचालन गर्न दिइने

    bhaktapur cdo

    काठमाडौं उपत्यकामा भोलि बिहीबारबाट ब्यापार-ब्यवसाय खुला हुने भएको छ । भदाै ३ बाट लागु भएको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खुल्ने भएका छन् । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी...बाँकी

    भक्तपुरको एक सरकारी कार्यालय प्रमुखमै कोरोना पुष्टि

    भक्तपुरको एक सरकारी कार्यालयको कार्यालय प्रमुखमै कोरोना पोजेटिभ पाइएको छ । पुनर्निर्माणको क्षेत्रमा काम गर्ने उक्त कार्यालयको प्रमुखमा कोरोना पुष्टि भएको हो । भक्तपुरको सल्लाघारीस्थित उक्त कार्यालयको प्रमुखमै कोरोना पुष्टि भएपछि अन्य कर्मचारीहरु चिन्तित बनेका...बाँकी