महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रराज जोशीको बिदाइ भएको छ । महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएका जोशीको आइतवार बिदाइ भएको हो । उनको ठाँउमा नुवाकोट बाट सरुवा भई...बाँकी
baktapurpolicerange bhaktapur sp sab surya binayak प्रहरी नायव उपरीक्षक चक्रराज जोशी
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका भक्तपुर १ का निर्वाचित संघीय सांसद प्रेम सुवालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि नभएको पाइएको छ । सामाजिक संजालमा सांसद सुवाललाई कोरोना संक्रमण भएको हल्ला चलिरहँदा यसको...बाँकी
bhaktapur nemakipa prem suwal
फाइल फाेटाे भक्तपुर नगरपालिका वडा नम्बर १ नपली सृजनानगरस्थित एक कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंग हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । प्राय बाहिर ननिस्कने एक ४२ वर्षया गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapurnews bhaktapurpost napali srijananagar
भक्तपुरमा शुक्रवार ३६ जना संक्रमित थपिएका छन् । यो संगै काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए अनुसार भक्तपुरमा ३६, ललितपुरमा ३२ र काठमाडौंमा...बाँकी
bhaktapur
भक्तपुर,ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञाको अवधी फेरि एक साता लम्बाइएको छ । तीनै जिल्लाका सिडिओहरुले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधी फेरि एक साता थपेका हुन् । आज बुधवार राति १२ बजेबाट गत बुधवार लगाइएको...बाँकी
bhaktapur bhaktapurnews bhaktapurpost changu humkala pande nagarkot surya binayak thimi
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएकाे छ । भक्तपुर, ललितपुर र काठमाडौंका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको कारण एक साता...बाँकी
bhaktapur humkala pande प्रजिअ हुमकला पाण्डे
बुधबार भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप ३८८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरका ९ जना परेका हुन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरमा ९,ललितपुरमा...बाँकी
bhaktapur changu surya binayak thimi
सोमबार भक्तपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४१ र ललितपुरमा ६७...बाँकी
bhaktapur surya binayak thimi
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीको सरुवा भएको छ । उनको महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएको हो । डिएसपी जोशीको स्थानमा नुवाकोटबाट राजेश थापा आएका छन् ।...बाँकी
bhaktapur nagarkot surya binayak
सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजनको भक्तपुर समाचारदातामा क्रियाशील पत्रकार जयराम बास्तोला नियुक्त भएका छन् । नेपाल टेलिभिजनले पत्रकार बास्तोलालाई नयाँ नियुक्ति दिएको हो । तत्कालिन समाचारदाता सोम शर्मा बजगाई डिभी परेर अमेरिका गएपछि उक्त पद...बाँकी
bhaktapur