भक्तपुरको सूर्यविनायक स्थित एक डेरी संचालकले सडकमै दूध पोखेका छन् । स्थानीय रानीकोट डेरीका सञ्चालकले बिक्री नभएको भन्दै शनिवार विहान सडकमै दूध पोखेका हुन् । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुवोधकुमार साहले भने...बाँकी
bhaktapur surya binayak भक्तपुर
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ । शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost changu narayan nagarkot thimi भक्तपुर
शनिवार भक्तपुरमा १२ जना संक्रमित थपिएका छन् । शुक्रवार थपिएका संक्रमितको तुलनामा यो संख्या न्यून हो । शुक्रवार ५४ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ सय...बाँकी
bhaktapur changu sanothimi surya binayak thimi
सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रले राष्ट्रियस्तरको निवन्ध प्रतियोगिताको लागि निवन्ध आह्वान गरेको छ । ५४औँ अन्तराष्ट्रिय साक्षरता दिवस, २०२० सेप्टेम्बर ८ को अवसरमा राष्ट्रियस्तरको निवन्ध प्रतियोगिता हुने भएको हो । “सुविधा वन्चित समूहमा...बाँकी
bhaktapur sano thimi
भक्तपुर अस्पतालमा ज्यान गुमाएका बृद्ध ब्यक्तिमा मृत्युुपछि कोरोना पुष्टि भएको छ । निमोनियाबाट ग्रसित भै उपचाररत उनको कोरोनाको कारण ज्यान गएको हो । साँझ करिब ४ बजे ज्यान गुमाएका उनी भक्तपुर ३ का ८२ वर्षिय...बाँकी
bhaktapur bhaktapur CDO humkala pande milan suwal sumitra gautam
वरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचना गरिएको नयाँ गीत ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो गायक सनूप पौडेलको सुमधुर स्वरमा सजिएको उक्त गीतलाई...बाँकी
bhaktapur
पछिल्लो २४ घन्टामा भक्तपुरमा ५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । याे संगै आज उपत्यकामा करिब ४ सय १५ र देशभर ९ सय २७ जनामा कोरोना...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurnews bhaktapurpost
भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी
bhaktapur bhaktapur hospital Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost changu kharipati milan suwal भक्तपुर अस्पताल
भक्तपुरमा करिब २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको छ । कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि थप २ सय शैयाको क्वारेन्टाइनस्थल पहिचान गरिएको हो । सानोठिमी र बोडेमा थप २ सय शैयाको क्वारेन्टाइन बनाइने भक्तपुरकी...बाँकी
bhaktapur humkala pande sanothimi thimi प्रजिअ हुमकला पाण्डे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेको आरोप लगाएका छन् । नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी...बाँकी
bhaktapur bijukchhe nemakipa २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतीय जागिरे : बिजुक्छें