News Portal

  • गृहपृष्ठ # bhaktapur

    नेशनल प्याब्सन भक्तपुरको नेतृत्वमा पुन: संजय खड्का, यस्तो बन्यो जिल्ला कार्यसमिति

    sanjay khadka

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको...बाँकी

    भक्तपुरको नापतौल डोरमा ६ सय ६४ व्यवसायी लाभान्वित

    भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत प्रशासन, प्रचार प्रसार तथा अनुगमन समितिको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६ सय ६४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको...बाँकी

    नगर प्रमुखको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरिनुपर्ने

    भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति नगर प्रमुखको नेतृत्वमा हुनुपर्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिएका छन् । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य तथा आयोजिक बैठकमा उपस्थिति जनाउदैं मेयर...बाँकी

    भक्तपुर प्रहरी प्रमुख केसीको कार्यकाल : फैसला कार्यान्वयनमा रेकर्ड ब्रेक

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी प्रजित केसीको कार्यकालमा अदालतको फैसला कार्यान्वयनले रेकर्ड ब्रेक गरेको छ । एसपी केसीको कार्यकालमा १ सय ९९ फरार अपराधीलाई भक्तपुर प्रहरीले पक्राउ गरी अघिल्लो रेकर्ड ब्रेक गरेको हो...बाँकी

    भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी

    एमालेको मिसन २०८४ शुरु, भक्तपुरमा भए ७ हजार सदस्य

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले नयाँ सदस्यहरुलाई शनिवार एकसाथ सपथ ग्रहण गरेको छ । जिल्लाका नेताहरुको उपस्थितिमा भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा १ हजार ७...बाँकी

    भक्तपुरमा पनि मनाइयो निजामती सेवा दिवस, सबैको अपनत्व हुनेगरी ऐन आउनुपर्नेमा जोड

    भक्तपुर जिल्लामा पनि २० औँ निजामती सेवा दिवस उत्साहका साथ् मनाइएको छ । ‘व्यवसायीक र सृजनशील प्रशासन : विकास, सम्वृद्धि र सुशासन’ भन्ने नाराका साथ् देशभर मनाइएको निजामती सेवा दिवस भक्तपुरमा पनि उत्साहका साथ् मनाइएको...बाँकी

    श्री पद्म माविमा शनिवार नि:शुल्क स्वास्थ्य शिविर

    भक्तपुरको दरवार क्षेत्रमा रहेको श्री पद्म माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य जाँच गरिने भएको छ । शनिवार विद्यालयको स्वास्थ्य इकाई समितिले सबैका लागि नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य राम हाडाले धुलिखेल...बाँकी

    मन्त्रालयले दरबन्दी काट्दा भक्तपुर आयुर्वेदको फिजियोथेरापी ठप्प : स्थानीयलाई असुविधा

    बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भैराखेको दरबन्दी काटिदिएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध भएको छ । चालु आर्थिक वर्षमा दरबन्दी नदिएपछि सेवा अवरुद्ध भएको हो । बिहीवार आएकी एक सेवाग्राहीले केन्द्रबाट लिंदै...बाँकी

    ख्वप विश्वविद्यालयबारे सांसद थापाको स्पष्टीकरण, नेमकिपालाई दर्जनौ प्रश्न

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालयका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेका छन् ।  ख्वप विश्वविद्यालयको बिषयलाई लिएर नेमकिपाले राजनीतिको रोटी सेकिरहेको आरोप लगाउदै सांसद थापाले आफूलाई विश्वविद्यालय बिरोधी देखाउन खोजेको प्रति...बाँकी