News Portal

  • गृहपृष्ठ # bhaktapur

    सचिव घिमिरेलाई मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी

    dinesh kumar ghimire

    सचिव दिनेश कुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मंगलवार सचिव पदमा पदोन्नती भएका घिमिरेलाई सरकारले मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिएको हो । बढुवाको करिब एक साता पछि मुख्य सचिव...बाँकी

    जनतासंग माओवादी अभियानको रौनक, घिन्ताङ्गघिसी गरी भक्तपुरमा उद्घाटन

    नेकपा (माओवादी केन्द्र)को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान भक्तपुरमा सांस्कृतिक कार्यक्रम गरी उद्घाटन भएको छ । देशब्यापी रुपमा उद्घाटन भएको यो अभियान भक्तपुरमा घिन्ताङ्घिसी ट्वाक्क कार्यक्रम गरी उद्घाटन भएको हो । शनिवार भक्तपुर नगरपालिका ८...बाँकी

    मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने पर्व सापारु

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी

    समाजवादी बिचारलाई स्थापित र बलियो बनाउन पुस्तकालय आवश्यक : बिजुक्छें  

    narayanman sunil

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी बिचारलाई समाजमा स्थापित गर्न पुस्तकालय महत्वपूर्ण हुने प्रष्ट पारेका छन् । पुँजीवादी समाजमा समाजवादी विचार प्रवाह गर्नमा पुस्तकालयले उल्लेखनीय भूमिका खेल्ने उनले प्रष्ट पारेका हुन् । १६...बाँकी

    कमलविनायक लान्चाफल्चा स्थित एटीएम बाट पैसा चोरी गर्नखोज्ने मानिस पक्राउ

    jagati police range

    भक्तपुर नगरपालिका- १० कमलबिनायकको लान्चाफल्चा नजिक रहेको नबिल बैंकको एटीएम बाट पैसा चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै गरेको अबस्थामा प्रहरीले गएराति एकजनालाई पक्राउ गरेको...बाँकी

    भक्तपुरले सापारुसंग जोडेर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गर्ने

    bhaktapur maoist

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभर एकैदिन भदौ १६ गतेबाट शुरु हुँदैछ । ३ महिने यो अभियानमा पार्टी र जनताबीच टुटेको कडी जोड्ने माओवादी केन्द्रले जिकिर गरेको छ । अभियानका लागि केन्द्रीय नेताहरुलाई नगर र...बाँकी

    धाँ बाजामा युवाको आकर्षण

    भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ। एक महिने धाँ बाजा प्रशिक्षण समाप्त गरी...बाँकी

    बिजुक्छेँ भेट्न भारतीय बुद्धिजीवीहरु भक्तपुरमा

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट्न भारतीय लेखक एवं बुद्धिजीवीहरु भक्तपुर आएका छन् । लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार अध्यक्ष बुजुक्छेंसंग भेटघाट तथा...बाँकी

    बालसुधार गृहका मृतक बस्नेतको परिवारसंग सहमति : छानविन समितिको म्याद समेत थपियो

    सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति...बाँकी

    देशमै पहिलोपटक भक्तपुरको न:पुखुमा वाटर साइकल संचालन, शनिवार गरियो उद्घाटन

    ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको...बाँकी