News Portal

  • गृहपृष्ठ # bhaktapur

    ब्रम्हायणी मन्दिर परिसर सफाईमा प्रतिष्पर्धा

    bramhayani

    वडादशैको बिजया दशमीको दिन ठुलो जात्रा लाग्ने भक्तपुर ९ च्याम्हसिंह स्थित प्रसिद्ध ब्रम्हायणी मन्दिर परिसरको सरसफाईमा प्रतिष्पर्धा देखिएको छ । नेकपा(माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सार्वजनिक गरिएको सरसफाई कार्यक्रमलाई पछि पार्दै...बाँकी

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने र कक्षा १२ मा मात्र परीक्षा बोर्डले परीक्षा लिने व्यवस्थाको बिरोध गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले...बाँकी

    रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न

    रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न भएको छ । शुक्रवार २० औँ पदस्थापना समारोह सम्पन्न भएको हो । सम्पन्न २० औँ पदस्थापना समारोहका बीच वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएकी गंगालक्ष्मी...बाँकी

    सविनको नेतृत्वमा निओ फ्युजन बाजा समूह लिवालिमा ४१ सदस्यीय कार्यसमिति निर्वाचित

    निओ फ्युजन बाजा समूह लिवालि भक्तपुरको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट लेबाको अध्यक्षतामा ४१ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो । यस अघि अध्यक्ष रहेका धिमे...बाँकी

    भक्तपुरमा डाक्टरहरुको बिरोध प्रदर्शन

    देशका बिभिन्न भागमा चिकित्सकमाथि हातपातको बिरोधमा भक्तपुरका डाक्टरहरुले बिरोध प्रदर्शन गरेका छन् । आकस्मिक बाहेकका सेवा अवरुद्ध गरी मंगलवार बिहान उनीहरुले केहीबेर प्रदर्शन गरेका हुन्। हेटौडा पछि सोमबार मात्र चितवन र पोखरापोखराको मणिपाल अस्पतालमा पनि...बाँकी

    मेयरको गुनासो : ख्वपको १० करोड ३८ लाख अझै आएन

    sunil prajapati mayor bhaktapur city

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य बीमा बोर्डले करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना नदिएको बताएका छन् । सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको...बाँकी

    जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख कार्की शाखा अधिकृतमा सिफारिस

    lok bahadur karki judda barun yantra bhaktapur

    भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्की शाखा अधिकृतमा सिफारिस भएका छन् । राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदका लागि लोक सेवा आयोगले लिएको सबै परीक्षा उतीर्ण गरेपछि उनी सिफारिस भएका हुन् । लोकसेवा...बाँकी

    भक्तपुरकी सिडिओ श्रेष्ठले मागिन् सुझाव

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठले पत्रकारसंग सुझाव मागेकी छन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रण लगायतका विषयलाई कसरी प्रभावकारी पार्ने भन्ने विषयमा उनले सुझाव मागेकी हुन् । बिहीवार पदबहाली गरेकी सिडिओ श्रेष्ठले पत्रकार महासंघसंग परिचयात्मक...बाँकी

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्वराजाको भक्तपुर भ्रमणबाट उत्साहित भएका छन् । पूर्वराजा ज्ञानेन्द्र आइतवार दिउँसो भक्तपुर आएका थिए । उनले...बाँकी