जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी प्रजित केसीको कार्यकालमा अदालतको फैसला कार्यान्वयनले रेकर्ड ब्रेक गरेको छ । एसपी केसीको कार्यकालमा १ सय ९९ फरार अपराधीलाई भक्तपुर प्रहरीले पक्राउ गरी अघिल्लो रेकर्ड ब्रेक गरेको हो...बाँकी
bed bista bhaktapur bhaktapurpolice बेद बिष्ट
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी
bhaktapur khagendra rijal भक्तपुर
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले नयाँ सदस्यहरुलाई शनिवार एकसाथ सपथ ग्रहण गरेको छ । जिल्लाका नेताहरुको उपस्थितिमा भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा १ हजार ७...बाँकी
bhaktapur bhaktapurpost surya binayak uml
भक्तपुर जिल्लामा पनि २० औँ निजामती सेवा दिवस उत्साहका साथ् मनाइएको छ । ‘व्यवसायीक र सृजनशील प्रशासन : विकास, सम्वृद्धि र सुशासन’ भन्ने नाराका साथ् देशभर मनाइएको निजामती सेवा दिवस भक्तपुरमा पनि उत्साहका साथ् मनाइएको...बाँकी
bhaktapur bhaktapur CDO khagendra rijal
भक्तपुरको दरवार क्षेत्रमा रहेको श्री पद्म माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य जाँच गरिने भएको छ । शनिवार विद्यालयको स्वास्थ्य इकाई समितिले सबैका लागि नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य राम हाडाले धुलिखेल...बाँकी
bhaktapur शिविर
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भैराखेको दरबन्दी काटिदिएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध भएको छ । चालु आर्थिक वर्षमा दरबन्दी नदिएपछि सेवा अवरुद्ध भएको हो । बिहीवार आएकी एक सेवाग्राहीले केन्द्रबाट लिंदै...बाँकी
bhaktapur जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर
भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालयका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेका छन् । ख्वप विश्वविद्यालयको बिषयलाई लिएर नेमकिपाले राजनीतिको रोटी सेकिरहेको आरोप लगाउदै सांसद थापाले आफूलाई विश्वविद्यालय बिरोधी देखाउन खोजेको प्रति...बाँकी
bhaktapur durlabh durlav thapa nemakipa दुर्लभ थापा नेमकिपा
सचिव दिनेश कुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मंगलवार सचिव पदमा पदोन्नती भएका घिमिरेलाई सरकारले मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिएको हो । बढुवाको करिब एक साता पछि मुख्य सचिव...बाँकी
bhaktapur bhaktapurkhabar bhaktapurpost dinesh ghimire dinesh kumar ghimire katunje
नेकपा (माओवादी केन्द्र)को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान भक्तपुरमा सांस्कृतिक कार्यक्रम गरी उद्घाटन भएको छ । देशब्यापी रुपमा उद्घाटन भएको यो अभियान भक्तपुरमा घिन्ताङ्घिसी ट्वाक्क कार्यक्रम गरी उद्घाटन भएको हो । शनिवार भक्तपुर नगरपालिका ८...बाँकी
bhaktapur जनतासंग माओवादी विशेष रुपान्तरण अभियान
नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी
bhaktapur