News Portal

  • गृहपृष्ठ # bhaktapur

    ‘राष्ट्रको लागि २ घण्टा अभियान’ को लोकप्रियता बढ्दै

    देश बिग्रिएको भन्दै सामाजिक संजालमा उफ्रनेहरु देशको लागि सिन्को समेत भाच्दैनन । नेताहरुलाई गाली गरेरै राष्ट्रवादी बन्ने पछिल्लो ट्रेन्डले राष्ट्रप्रेमलाई नै गिज्याइरहेको देखिन्छ । राष्ट्रको लागि केही काम नगर्ने र गफै गरेको भरमा आफूलाई देशभक्त...बाँकी

    भक्तपुरको मात्र १ हजार ४ सय योजना टिपेको रहेछु : डिपी ढकाल

    डिपी ढकालको नामले चिनिएका देवीप्रसाद ढकाल बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार हुन् । अर्थ राजनीतिबारे जानकार उनले अर्थशास्त्र र राजनीति शास्त्रका बिभिन्न पुस्तकहरु पनि लेखका छन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय...बाँकी

    एन प्याब्सनका विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुट

    संस्थागत विद्यालय संचालकहरुको संगठन एन प्याब्सनमा आवद्ध विद्यालयबाट एसइइ उतीर्ण विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुटको व्यवस्था गरिएको छ । उनीहरुको लागि वार्षिक शुल्कमा पचास प्रतिसत छुटको व्यवस्था गरिएको हो । शनिवार उच्च माध्यमिक विद्यालय...बाँकी

    जनयुद्ध, जनआन्दोलन र दुर्घटनाका घाइतेलाई भक्तपुर अस्पतालमा शुल्क लाग्दैन : मन्त्री जोशी

    uttam joshi

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले भक्तपुर अस्पताल लगायत प्रदेश सरकार मातहत रहेका १३ वटै अस्पतालमा शहिद परिवार तथा जनयुद्ध र जनआन्दोलनका घाइतेहरु, विपन्न परिवार तथा सडक दुर्घटनाका परेका घाइतेहरु त्यसैगरी क र ख...बाँकी

    शुक्रवार भक्तपुर अस्पतालको ११९ औं वार्षिकोत्सव : ओपिडी र इमर्जेन्सीको टिकट नि:शुल्क गरिने

    dr sumitra gautam

    दुधपाटीस्थित भक्तपुर अस्पताल शुक्रवार १ सय १९ वर्ष पार गरी १ सय २० औं वर्षमा प्रवेश गर्दैछ । स्थापना दिवसको अवसरमा अस्पतालले विविध कार्यक्रम तय गरेको छ । वार्षिकोत्सवको अवसरमा सेवाग्राहीका लागि निशुल्क टिकटको व्यवस्था...बाँकी

    भक्तपुरका कृषी खेती, विषादी बेच्ने पसल र कृषी बजारको एकसाथ अनुगमन

    भक्तपुरका खेतवारीमा विषादीको प्रयोगबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक बिहान बिताएका छन् । उनको नेतृत्वमा विज्ञसहितको टोलीले शनिवार बिहान केही कृषी खेती, विषादी बेच्ने पसल र कृषी बजारको स्थलगत अनुगमन गरेको हो...बाँकी

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा ४१ वर्षीय प्रजापति पक्राउ

    jagati police range

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ४१ वर्षीय न्हुछें प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो । न्हुछेंले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण...बाँकी

    पत्रकार महासंघ भक्तपुरका सल्लाहकार भुजुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सल्लाहकार एवम् पुर्व अध्यक्ष अमर भुजुलाई पितृ शोक परेको छ । भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा शुक्रबार  दिउँसो उपचारका क्रममा निधन भएको हो । उनी विगत लामो समयदेखि...बाँकी

    भक्तपुरमा मुकुण्डो बनाउने तालिम शुरु

    भक्तपुरमा मुकुण्डो बनाउने तालिम शुरु भएको छ । बुधवारदेखि तालिम शुरु भएको हो । नेपाल हस्तकला महासंघको सहयोग र भक्तपुर हस्तकला संघको आयोजनामा बुधवार शुरु भएको तालिम १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।...बाँकी

    भक्तपुरको बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार : शिक्षामा सर्वाधिक, विद्यालय कर्मचारीलाई राहत

    budget bhaktapur

    भक्तपुर नगरपालिकाले आ.व. २०८०।८१ को लागि रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभामा आइतवार उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्...बाँकी