News Portal

  • गृहपृष्ठ # bhaktapur

    समाजवादी बिचारलाई स्थापित र बलियो बनाउन पुस्तकालय आवश्यक : बिजुक्छें  

    narayanman sunil

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी बिचारलाई समाजमा स्थापित गर्न पुस्तकालय महत्वपूर्ण हुने प्रष्ट पारेका छन् । पुँजीवादी समाजमा समाजवादी विचार प्रवाह गर्नमा पुस्तकालयले उल्लेखनीय भूमिका खेल्ने उनले प्रष्ट पारेका हुन् । १६...बाँकी

    कमलविनायक लान्चाफल्चा स्थित एटीएम बाट पैसा चोरी गर्नखोज्ने मानिस पक्राउ

    jagati police range

    भक्तपुर नगरपालिका- १० कमलबिनायकको लान्चाफल्चा नजिक रहेको नबिल बैंकको एटीएम बाट पैसा चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै गरेको अबस्थामा प्रहरीले गएराति एकजनालाई पक्राउ गरेको...बाँकी

    भक्तपुरले सापारुसंग जोडेर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गर्ने

    bhaktapur maoist

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभर एकैदिन भदौ १६ गतेबाट शुरु हुँदैछ । ३ महिने यो अभियानमा पार्टी र जनताबीच टुटेको कडी जोड्ने माओवादी केन्द्रले जिकिर गरेको छ । अभियानका लागि केन्द्रीय नेताहरुलाई नगर र...बाँकी

    धाँ बाजामा युवाको आकर्षण

    भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ। एक महिने धाँ बाजा प्रशिक्षण समाप्त गरी...बाँकी

    बिजुक्छेँ भेट्न भारतीय बुद्धिजीवीहरु भक्तपुरमा

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट्न भारतीय लेखक एवं बुद्धिजीवीहरु भक्तपुर आएका छन् । लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार अध्यक्ष बुजुक्छेंसंग भेटघाट तथा...बाँकी

    बालसुधार गृहका मृतक बस्नेतको परिवारसंग सहमति : छानविन समितिको म्याद समेत थपियो

    सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति...बाँकी

    देशमै पहिलोपटक भक्तपुरको न:पुखुमा वाटर साइकल संचालन, शनिवार गरियो उद्घाटन

    ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको...बाँकी

    निर्माण ब्यवसायी संघ भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    निर्माण व्यावसायी संघ भक्तपुरको अध्यक्षमा आरोहण बिल्डर्सका संचालक बिजयकुमार देउजा दोहोरिएका छन् । संघको २१ ओैँ साधारण सभा एवं ८ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी दोहोरिन सफल भएका हुन् । भक्तपुर ब्याङ्केटमा जारी ८...बाँकी

    सल्लाघारीमा आरजी इन्टर स्कूल फुटसल प्रतियोगिता शुरु

    सल्लाघारीमा आरजी इन्टर स्कूल फुटसल प्रतियोगिता शुरु भएको छ । बुधवारबाट प्रतियोगिता शुरु भएको हो । लर्निङ जोन एकेडेमीले प्रतियोगिताको पहिलो दिन नै दोहोरो जित हात पारेको छ । प्रतियोगिताको समूह बी मा रहेको लर्निङ...बाँकी

    न्याय सम्पादनमा उत्कृष्ट सावित भएका भक्तपुरका मुख्य न्यायाधीश बास्तोला सम्मानित

    gopal bastola

    भक्तपुर जिल्ला अदालतका मुख्य  न्यायाधीश गोपालप्रसाद बास्तोला उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । न्याय सम्पादनमा बागमती प्रदेश भित्र उत्कृष्ट भएपछि उनी सम्मानित भएका हुन् । नेपाल बार एशोसियशन भक्तपुर जिल्ला अदालत इकाइले उनलाई सोमबार...बाँकी