News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    bhaktapur post

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक जनसङ्ख्या वृद्धिदर सबैभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार भक्तपुरमा जनसङ्ख्या वृद्धिदर ३.३२ प्रतिशत देखिएको...बाँकी

    जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    rudra sharma

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको बैठकले उपत्यकाभित्र चल्ने...बाँकी

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की आएका छन् । कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । कार्की नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति...बाँकी

    बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    katunje healthpost

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् । पटक पटक खोप अभियान चलिसक्दा पनि खोप नलगाएका सयौं मानिसहरु एक्कासी आइपुगेपछि उनीहरु छक्क...बाँकी

    विद्यार्थी निकेतनमा १२ सयले लगाए खोप, प्रमुख प्रजापति र सिडिओ शर्माद्वारा निरीक्षण

    mordana

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिडिओ रुद्रादेवी शर्माले खोप केन्द्रको स्थलगत अवलोकन गरेका छन् । विद्यार्थी लक्षित खोप केन्द्रको उनीहरुले स्थलगत अवलोकन गरेका हुन् । विहीवार साकोथास्थित विद्यार्थी निकेतन मावि खोप केन्द्र पुगेका प्रमुख...बाँकी

    प्रेस चौतारी भक्तपुरमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    press chautari

    प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अधिवेशनबाट पत्रकार हेमराज ढकालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । बिहीवार सम्पन्न अधिवेशनको बन्दसत्रबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा न्युनत्तम पारिश्रमिक...बाँकी

    भक्तपुर र मध्यपुरमा मंगलवारदेखि विद्यार्थीहरुलाई ‘मोर्डना खोप’

    morderna in bhaktapur

    भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाएका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् । भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवारसम्म करिब ६...बाँकी

    नेशनल प्याव्सन भक्तपुरले मनायो २४ औँ स्थापना दिवस

    npabson

    भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) को २४ औँ स्थापना दिवस मनाइएको छ । नेशनल प्याव्सन भक्तपुरले मंगलवार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर नेशनल...बाँकी

    भक्तपुर एमाले अध्यक्षमा दोहोरिए देउजा

    नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । आठौ जिल्ला अधिबेशनबाट देउजाको अध्यक्षतामा नयाँ कमिटी चयन भएको हो । उनी पार्टी एकतापछि बनेको तत्कालीन नेकपाको समेत जिल्ला अध्यक्ष रहेका थिए । यद्यपि...बाँकी

    मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार बल्ललाई

    नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरले प्रदान गर्दै आएको मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मोहन बल्ल पुरस्कृत भएका छन् । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर शाखाले उनलाई शुक्रबार सो पुरस्कार प्रदान गरेको...बाँकी