नेकपा(माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा गठबन्धनले गरेको सहमती विपरीत दिएका उम्मेदवारी फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको छ । बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै सहमती अनुरुप समर्थन गर्न भन्दै...बाँकी
bhaktapur changu surya binayak thimi
पछिल्लो समय भक्तपुरका पत्रकारहरु बैकल्पिक पेशाको खोजीमा देखिएका छन् । जिल्लामा पत्रकारिताको विकास नभएपछि उनीहरु नयाँ विकल्पको खोजीमा निस्किएका हुन् । नयाँ वर्षको शुरुकै दिन पत्रकार विकास थापा प्रहरले ब्यवसायिक रुपले त्रिपुरा फूलबारी संचालन गरेको...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost changu changu narayan fnj patrakar
नेकपा(माओवादी केन्द्र)ले भक्तपुर नगरमा गठबन्धन अस्वीकार गरेको छ । भक्तपुर नगरमा प्रमुख र उपप्रमुख सहित सबै वडामा उम्मेद्वारी दिएको माओवादी केन्द्र एक्लै भिड्न लागेको हो । गठबन्धनबाट उम्मेद्वारी नदिएर आफ्नै पुरै सेट प्रस्तुत गरेको माओवादी...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
भक्तपुरका प्रमुख राजनीतिक दलहरु निर्वाचन आयोग र जिल्लास्थित आयोगका चुनावी कार्यालयहरु प्रति असन्तुष्ट बनेका छन् । आयोगले आफूहरुलाई निर्वाचन आचार संहिता उपलब्ध नगराएको र मतदाता शिक्षाबाट समेत मतदातालाई बन्चित गरेको आरोप लगाउदै उनीहरु असन्तुष्ट बनेका...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost election
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगो जसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि पार्टी विभाजनमा पुगेको हो । नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई...बाँकी
bhaktapur bhaktapur news biplab
नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्ला भनिएको भक्तपुर नगरपालिकामा निवर्तमान जनप्रतिनिधिहरुकै उम्मेद्वारी परेको छ । बैशाख ३० को लागि तय भएको निर्वाचनका लागि बहुसंख्यक पुरानै जनप्रतिनिधिहरुले उम्मेद्वारी दिएका छन् । नेमकिपाले भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिकै...बाँकी
bhaktapur nemakipa sunil prajapati
भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रमुख र उपप्रमुख पदको उम्मेद्वारी दिने विषयमा सहमती गरेको छ । आइतवार जिल्लाका ३ नगरमा प्रमुख र उपप्रमुख कुन दलले पाउने भन्ने विषयमा सहमती भएको हो । गठबन्धनले भक्तपुरका ३ नगरको...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost changu चाँगुनारायण
वैशाख ३० का लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता खुला भएको छ । आज आइतबार र भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ताका लागि समय शुरु भएको हो । ...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost
भक्तपुर नगरपालिकाले १ अर्ब २० करोड रुपैया (१ करोड युरो) बिदेशी अनुदान अस्वीकार गरेको सार्वजनिक गरिएको छ । उक्त अनुदान भक्तपुरको हितमा नभएको कारण अस्वीकार गरिएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सार्वजनिक गरेका हुन् ।...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost bhaktapurtimes nemakipa sunil prajapati
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रवार नगरवासीको नाउँमा गरेको सम्बोधनको पूर्णपाठ) भक्तपुर नगरवासी दाजुभाई तथा दिदीबहिनीहरू, भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मी. मात्र छ । पछिल्लो जनगणनाको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurpost bhaktapurtimes mayor sunil prajapati nemakipa sunil prajapati