News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    कोभिडमा राहत : भक्तपुरमा भित्रियो मोबाइल एक्सरे र अक्सिजन कनसनट्रेटर

    बोरिस हेस नेपालले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपकरणसहितको आर्थिक सहयोग गरेको छ । ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिट सञ्चालन तथा व्यवस्थापन लगायतका लागि स्वास्थ्य उपकरण सहयोग गरिएको...बाँकी

    कोरोनाबिरुद्ध नेपाललाई चीनको यस्तो सहयोग

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै...बाँकी

    सांसद महेश बस्नेतको एनजीओलाई भारतीय राजदुतावासले दियो एम्बुलेन्स

    सांसद महेश बस्नेतलाई भारतीय राजदुतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सांसद बस्नेतले मागेपछि दुतावासले एम्बुलेन्स दिएको हो । उक्त एम्बुलेन्स सांसद बस्नेत संरक्षक रहेको एक एनजीओ मानवीय आस्था नेपालको लागि उपलब्ध गराइएको बताइएको छ ।...बाँकी

    संक्रमितलाई आवश्यक सहयोगमा सक्रिय काँग्रेस सभापति थापा पनि कोरोना संक्रमित

    नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतवार उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो । मध्यपुर ठिमीस्थित मध्यपुर अस्पतालमा गरिएको परीक्षणमा सभापति थापामा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी

    कोरोना कहरमा माओवादीबारे यस्ता हेडलाइन चाहन्छन् पत्रकार

    प्रचण्डको नेतृत्वमा जनयुद्ध गरेको तत्कालिन नेकपा(माओवादी) प्रति जनताका अनेक अपेक्षा जोडिएका छन् । जनयुद्धमा हजारौको सहादतपछि यहाँसम्म आइपुग्दा माओवादी आन्दोलन कमजोर बनेको देखिन्छ भने आम अपेक्षाको पनि धुलिसाध भएको छ । देशमा कोरोना महामारीले जनता...बाँकी

    रहेनन् भक्तपुरका पुराना नेता गणेशबहादुर खत्री

    भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो । सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले)...बाँकी

    दोश्रो इनिङ्गमा कोभिड १९ विरुद्ध राज्यको सबै सामर्थ्य लगाउने प्रधानमन्त्रीको प्रतिवद्धता

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणका कारण देशमा उत्पन्न महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदमा पुन : नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् ।...बाँकी

    भक्तपुरका पत्रकार ढकाललाई आर्थिक सहयोग

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कोरोना संक्रमित भई स्वास्थ्य लाभ गरिरहेका पत्रकार हेमराज ढकाललाई स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ । कार्यसमिति सहसचिव समेत रहेका पत्रकार ढकाल रातोपाटी अनलाइनसंग आवद्ध छन् । ढकाललाई...बाँकी

    सरकारको लाचारीबीच पनि कोरोनाबाट बाँच्ने आशा बढ्दै

    सजिलोमा सबै हुन्छन् हुनुहुन्न मपाँई,अप्ठ्यारोमा साथी बनौं हामी अनि तपाई भन्ने मूल नाराका साथ राष्ट्रबादी केन्द्र नेपाल गोदावरी लेले ललितपुर शाखाले डोर टु डोर रक्तदान अभियान थालेको छ । कोरोना प्रभावित तथा अन्य रोगका विरामीका...बाँकी