News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    कोभिड बिरुद्धको लडाईमा इट्टा व्यवसायी संघ भक्तपुरको रु ५० लाख सहयोग

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनसहयोगको क्रम जारी रहेको छ । नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग...बाँकी

    नयाँ बजेटमा भक्तपुर

    सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार आगामी आर्थिक वर्ष २०७८- ७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । बजेटमा चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब...बाँकी

    हेर्नुस् बजेटको पूर्णपाठ

    सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार उक्त बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलले शनिवार चालूतर्फ ६ खर्ब...बाँकी

    भक्तपुरमा एकैदिन ४३ लाख बढी जनसहयोग जुट्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरुको लागि जनस्तर बाट सहयोग आउने क्रम जारी छ । नगरपालिकाको आह्वान स्वीकार्दै विभिन्न संघ संस्था र दाताहरुबाट...बाँकी

    प्रतिगमनबिरुद्ध भक्तपुरमा प्रदर्शन : शंखघण्ट, सिठी र थालले बोले बिद्रोहको भाषा

    कोभिड १९ नियन्त्रण र रोकथाममा निष्प्रभावी सावित भएको सरकारले निषेधाज्ञा भने झन् कडा बनाएको छ । एकातिर कोभिडको कहर छ भने अर्कोतिर देशमा प्रतिगमनले टाउको उठाउदा जनता त्राहीत्राही भएका छन् । जनतालाई जत्ति कोभिडको डर...बाँकी

    भक्तपुरमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    बोक्सी आरोपमा भक्तपुरमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहरा बस्तीमा एक महिला माथि बोक्सी आरोपमा कुटपिट भएको हो । करिब ४५  वर्षकी मुना खनाललाई एक...बाँकी

    भक्तपुरका ४ नगरमा यी हुन् बिपक्षी गठबन्धनका कमाण्डर

    भक्तपुरका प्रमुख पाँच राजनीतिक दलहरु प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमन भाग २ विरुद्ध आन्दोलित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा संयुक्त...बाँकी

    प्रेरक प्रसंग : शरीर पूरै खजाना

    वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । म सँग केहि छैन...बाँकी

    भक्तपुरमा अक्सिजन प्लान्ट स्थापना गर्न बागीश्वरी विद्यालय र कलेजको १० लाख सहयोग

    कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकालाई स्थानीय संघसस्थाले सहयोग गर्नेक्रम बढेको छ । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट स्थापना गर्न स्वस्फूर्त सहयोग गर्नेक्रम बढेको हो । नगरपालिकामा...बाँकी

    निषेधाज्ञा एक साता थपियो : किराना पसल, डिपार्टमेन्ट स्टोर र मर्निङ्ग वाकमा पनि प्रतिबन्ध

    उपत्यकामा लगाइएको निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ । कोभिड १९ संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । मंगलबार उपत्यकाका तीनै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुले...बाँकी