भक्तपुरमा बुधवार साँझ मिनीट्रकबाट ओर्लेनेक्रममा घाइते भएका एक व्यक्तिले ज्यान गुमाएका छन् । उपचारको क्रममा उनको गएराती ज्यान गएको हो । ज्यान गुमाउने व्यक्ति झौखेलका ४१ वर्षीय सूर्यमान सुवाल रहेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको...बाँकी
changu narayan
भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले अदालतमा विचाराधीन रहेको व्यक्तिगत हकभोगको जमिनमा आफ्नो प्रशासकीय भवन शिलान्यास गरेपछि पिडित परिवार स्तब्ध भएका छन् । नगरपालिकाले मंगलवार एक औपचारिक कार्यक्रमका बीच भवन शिलान्यास कार्य सम्पन्न गरेपछि उनीहरु स्तब्ध भएका हुन्...बाँकी
changu narayan चाँगुनारायण नगरपालिका
सरकारले भूमि व्यवस्था समस्या समाधान समितिको भक्तपुर जिल्ला अध्यक्षमा मोहनवीर श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ पूर्व गाविस अध्यक्ष एवं सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला नेता हुन् । सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपले...बाँकी
changu narayan नगरकोट भक्तपुर
जग्गा हेर्ने बहानामा कुटपिट, लुटपाट र हत्यामा संलग्न भएको अभियोगमा मूख्य अभियुक्त पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायणमा गत असोजमा घटना घटाई फरार रहेका मूख्य अभियुक्त आइतवार पक्राउ परेका हुन् । चाँगुनारायण नगरपालिका वडा नं.-८,...बाँकी
chagu changu narayan चाँगुनारायण
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । आज आइतवार दिउसो बाटो निर्माणको क्रममा पहिरो खस्दा मानवीय क्षती भएको हो । माथिल्लो मगरचोक...बाँकी
changu narayan
मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । चेकजाँच गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा दोलखा सैलुङ गापा २...बाँकी
bhaktapur changu narayan sanothimi surya binayak thimi
‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बिहीवार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै सन्दर्भमा ‘अटिजम’ लाई...बाँकी
changu changu narayan चाँगुनारायण नगरपालिका
बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस...बाँकी
changu changu narayan dp dhakal चाँगुनारायण नगरपालिका
चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका तत्कालिन संचालक समितिका अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । ठगी मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चाैसट्ठी वर्षिय न्यौपानेलाई उनकै चण्डोलस्थित निजी निवासबाट नियन्त्रणमा लिएको...बाँकी
changu changu narayan
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार उनको सरुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरका नेता बिरु तामाङ्ग सुदीपले प्रजिअ पाण्डेको...बाँकी
bhaktapur changu narayan madhyapur thimi nagarkot sanothimi surya binayak