News Portal

  • गृहपृष्ठ # changu narayan

    चाँगुनारायण नगरपालिकामा योजना छनोटको चटारो

    चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यकोलागि योजना छनोटमा जुटेको छ । नगरपालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न राजनीतिक...बाँकी

    चाँगुनारायण अस्पताललाई ७ लाख ५० हजारको अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारण गरिएको हो । उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष...बाँकी

    ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी

    चाँगुनारायणमा जेठ २५ र २६ गतेदेखि भेरोसिल खोपको पहिलो मात्रा दिइने

    चाँगुनारायण नगरपालिकामा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा यहि जेठ २५ गते देखि दिन लागिएको छ ।  उक्त खोप ६० वर्ष देखि ६४ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई दिइने छ । उक्त खोप अभियान यहि जेठ...बाँकी

    भक्तपुरमा वाईसिएलको उदाहरणीय कार्य : भोटका लागि होइन, सेवाका लागि सहयोग

    राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय...बाँकी

    चाँगुनारायणमा वाइसीएलले राहत बाड्दा बिपन्न परिवारको चुल्हो बल्यो

    ycl rahat at changunarayan

    भक्तपुरमा नेकपा(माओवादी केन्द्र)ले राहत वितरणलाई निरन्तरता दिएको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी माओवादीले राहत वितरण गरिरहेको हो । बुधवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा...बाँकी

    भक्तपुरका ४ नगरमा यी हुन् बिपक्षी गठबन्धनका कमाण्डर

    भक्तपुरका प्रमुख पाँच राजनीतिक दलहरु प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमन भाग २ विरुद्ध आन्दोलित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले),जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा संयुक्त...बाँकी

    छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्गमा २ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा लगाएको छन । चाँगुनारायण नगरपालिकामा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ ।...बाँकी

    चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी

    अब खरिपाटीमा आइसीयुसहितको कोरोना विशेष अस्पताल

    सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित विद्युत प्राधिकरणको संरचनामा कोभिड अस्पताल संचालन गर्ने भएको छ । यस अघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाइएको सो क्षेत्रमा सरकारले कोभिड विशेष अस्पताल नै संचालन गर्न लागेको हो । बुधवार...बाँकी