भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो ।...बाँकी
bhaktapur changu
उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सेतीमाया भँडेलको उपचारको क्रममा आइतवार...बाँकी
bhaktapur congress changu
भक्तपुरमा हुनगैरहेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल मतदाताको घरमै पुगेका छन् । शुक्रवार विहान उनी आफ्ना पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई...बाँकी
changu
चाँगुनारायणको दुवाकोटका एक २३ वर्षिय युवक मृत फेला परेका छन् । ३ दिनदेखि घरबाट हराइरहेका उनी मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार उनको शव मंगलवार साँझ कमलविनायकस्थित एक पोखरीमा फेला...बाँकी
changu
मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर १(१) मा नेकपाका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकालले भक्तपुरमा नेकपालाई कुनै तागतले पराजित गर्न नसक्ने दावी गरेका छन् । आफ्नो क्षेत्र नेकपाको लालकिल्ला भएको भन्दै उनले...बाँकी
changu डीपी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका पूर्व उद्योग मन्त्री एवं संघीय सांसद महेश बस्नेतले आफ्नो पार्टीका भक्तपुर उपनिर्वाचनका उम्मेदवारसंग राजनीतिक क्षमताका अलावा प्रशासनिक अनुभव र सम्बन्धहरु पर्याप्त रहेको बताएका छन् । आफूले मन्त्री...बाँकी
bhaktapur changu डीपी ढकाल
मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा दुई दर्जन उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा दुई दर्जन उम्मेदवारहरुले...बाँकी
bhaktapur changu
भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने घोषणा गरेकाे छ । नगरपालिकाले शुक्रवार हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेकाे हाे । नगरपालिकाले जनाए अनुसार उक्त दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक...बाँकी
changu चाँगुनारायण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्सिर १४ मा निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा पार्टीका जिल्ला सचिव डीपी ढकाललाई उम्मेदवार चयन गरेको छ । नेकपाको सचिवालय बैठकले भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १...बाँकी
changu dp
शनिवार भक्तपुरमा सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनको पहिलो बैठक सम्पन्न गरेको छ । मङ्सिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी भक्तपुरले पहिलो बैठक सम्पन्न गरेको हो...बाँकी
bhaktappur changu भक्तपुर