News Portal

  • गृहपृष्ठ # changu

    विकासे नारा झुटा भएको भन्दै त्यसको पछि नलाग्न साझाका उम्मेदवार सुरजको अपिल

    मंसिर १४ गते भक्तपुरमा हुने उपनिर्वाचनका उम्मेदवारहरुले विकासे नारा दिए सचेत बन्न साझा पार्टीका उम्मेदवार सुरज प्रधानले अनुरोध गरेका छन् । प्रदेश सभा सदस्यका लागि हुने उक्त उपनिर्वाचनमा विकासे नारा उपयुक्त नभएको उनको भनाइ छ...बाँकी

    डीपी ढकाललाई मन्त्री बनाउन मैले मुख्य मन्त्रीजीसँग कुरा पनि गरिसके : वामदेव गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका...बाँकी

    भक्तपुरलाई कम्युनिष्टको किल्ला बनाउनुपर्छ : जनार्दन शर्मा

    भक्तपुर १ (१) मा प्रदेश सभा सदस्यको लागि हुन गैरहेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकाललाई भोट माग्न पूर्व उर्जा,गृह र शान्ति मन्त्री समेत रहिसकेका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर नगरकोट आइपुगेका...बाँकी

    डीपीलाई अर्थमन्त्री बनाइने पूर्वमन्त्री सापकोटाको खुलासा

    दुई पटक मन्त्री भैसकेका पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटाले भक्तपुरको प्रदेश सभामा पार्टीले अर्थ राजनीतिमा पोख्त वौद्धिक युवा नेता भएकोले डीपी ढकाललाई उम्मेदवार बनाएको बताएका छन् । प्रदेश नम्बर...बाँकी

    नेकपाले उज्यालोको युग शुरु गर्यो : पूर्वप्रधानमन्त्री खनाल

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपाले उज्यालोको नेतृत्व गरिरहेको बताएका छन् । नेकपाको सरकार बनेपछि लोडसेडिङ्ग अन्त्य भएको भन्दै उनले देशमा नेकपाले  अध्यारोबाट उज्यालोको युग शुरु गरेको बताएका...बाँकी

    ३८ वर्षे युवा उम्मेदवार ढकाल भन्छन : पार्टीले न्याय गर्यो, मतदाताले पनि गर्नुहुन्छ

    भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो ।...बाँकी

    उम्मेदवार भँडेललाई मातृ शोक

    उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सेतीमाया भँडेलको उपचारको क्रममा आइतवार...बाँकी

    डीपी ढकाललाई भोट माग्न पूर्वप्रधानमन्त्री नेपाल नै घरदैलोमा

    भक्तपुरमा हुनगैरहेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल मतदाताको घरमै पुगेका छन् । शुक्रवार विहान उनी आफ्ना पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई...बाँकी

    मोबाइल नकिन्दिएको झोकमा निस्किएका कम्प्युटर इञ्जिनियरिङ्का विद्यार्थी मृत फेला

    चाँगुनारायणको दुवाकोटका एक २३ वर्षिय युवक मृत फेला परेका छन् । ३ दिनदेखि घरबाट हराइरहेका उनी मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार उनको शव मंगलवार साँझ कमलविनायकस्थित एक पोखरीमा फेला...बाँकी

    नगरकोटको डाडाँमा मात्र होइन, चुनावको परिणाममा पनि सूर्य पहिलो हुने डीपीको दावी

    मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर १(१) मा नेकपाका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकालले भक्तपुरमा नेकपालाई कुनै तागतले पराजित गर्न नसक्ने दावी गरेका छन् । आफ्नो क्षेत्र नेकपाको लालकिल्ला भएको भन्दै उनले...बाँकी